५ जेष्ठ २०८१, शनिबार

शिक्षा

गौर नगरपालिकालाई देशकै कै उत्कृष्ट नगरपालिका बनाउछु : मेयर शम्भु साह

गौर नगरपालिकालाई देशकै कै उत्कृष्ट नगरपालिका बनाउछु : मेयर शम्भु साह

राजनीति, शिक्षा, समाचार, स्थानीय
१२ मंसिर , रौतहट । गौर नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाउने मेरो दृढता र चाहना रहेको र म नेपाल भरि गौर नगरपालिकालाई चिनाउने काम गरेर देखाउछु , गौर नगरपालिकाका मेयर शम्भु साहले बताएका छन । नेपाल नगरपालिका संघको केन्द्रिय कार्य समितिको सदस्य पदमा निर्वाचित हुदाँ गौर नगरपालिकाका कर्मचारी हरुद्वारा हार्दिक बधाई एवम अभिनन्दनको कार्यक्रमको आयोजनामा सो कुरा मेयर साहले बताएका छन ।सो कार्यक्रममा उप प्रमुख शैल कुमारी साहको साथै विभिन्न वार्डका वाडाध्यक्ष र वडा सदस्यहरु त्यस्तै प्रमुख प्रसासकीय अधिकृत सुवास ठाकुर योजना प्रमुख जितेन्द्र भारती कानुनी सल्लाहकार धिरेन्द्र लाल दास कृषि प्रमुख सरोज लाल दास लगायत नगरपालिकाका सम्पुर्ण कर्मचारी भद्र भलादमी र समाजसेवीहरुको उपस्तिथि रहेको थियो।उक्त कार्यक्रममा नगरपालिका संघको चुनावमा आफू गौरको नगरप्रमुखको रुपले परिचय दिदा सबैले बिकास पुरुषको रुपमा हेरिद...
अस्पतालको चरम लापरवाहीका कारण नवलपरासीमा एक बच्चाको मृत्यु गर्भवती महिला गम्भीर

अस्पतालको चरम लापरवाहीका कारण नवलपरासीमा एक बच्चाको मृत्यु गर्भवती महिला गम्भीर

राजनीति, शिक्षा, समाचार, स्वस्थ्य
१ पुस, नवलपरासी । विनोद निगम पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा एक गर्भवती महिलाको शल्यक्रियाका क्रममा शिशुको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको छ । नवलपरासी रामग्राम वडा नं। २ की गर्भवती महिलाको शल्यक्रियाका क्रममा बच्चाको मृत्यु भएको हो । पीडित महिलाका आफन्त दुधई हरिजनले गर्भवती महिलाको असोजमा चेकजाँचका क्रममा डाक्टरले शुल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यसपछि शल्यक्रिया गरिएको थियो । तर शल्यक्रियाका क्रममा महिलाको पेट भित्रको अर्कै नसा काटिएपछि डाक्टरले एम्बुलेन्स बोलाएर रिफर गरेका थिए । त्यसपछि अस्पतालमा विवाद समेत भएको थियो । तरपछि अस्पताल र पीडित महिलाका आफन्तबीच उपचार खर्च दिने सहमति भएको थियो । अहिले महिलाको अवस्था दिन प्रतिदिन गम्भीर हुँदै गएको छ । पीडित परिवारले सहमति अनुसार उपचार खर्च मागेपनि नदिएपछि फेरि आफन्तले अस्पतालमा विरोध प्रदर्शन समेत गरेका छन् ।...
रौतहटको सात वटा पालिकामा पूर्वप्रधानमंत्री नेपाल द्वारा यूएसजी तथा अल्ट्रासाउन्ड मशिन वितरण

रौतहटको सात वटा पालिकामा पूर्वप्रधानमंत्री नेपाल द्वारा यूएसजी तथा अल्ट्रासाउन्ड मशिन वितरण

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
१ पुस , रौतहट । सावन यादव । प्रदेशअनलाइन न्युज डेस्क रौतहटको पाँच वटा नगरपालिका तथा २ वटा गाउँपालिकामा नेकपा एकिकृत समाजवादीका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमंत्री सम्मानीय माधव कुमार नेपालले यूएसजी तथा अल्ट्रासाउन्ड मशिन लगायत आवश्यक केमिकलहरु पालिका प्रमुखहरुलाई हस्तानांतरण गरेका छन । रौतहटको गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, गरुडा , गढीमाई नगरपालिका लगायत यमुनामाई गाउँपालिका र दुर्गाभगवती गाउँपालिकामा उक्त सामग्रीहरु वितरण भएको छ । जम्मा ७ वटाको मुल्य रु. 10,955,674.31 (एक करोड नौ लाख पच्पन्न हजार छ शय चौहत्तर रुपैयाँ एकतिस पैसा) यो सानो भिडियो X-ray हो । यस्को कार्टुन भित्र tablet आकारको Monitor -१ थान, printer -१ थान, Probe-१ थान छ।यो video x- ray bag मा बोकेर प्रत्येक वडाको स्वास्थ्य चौकीमा पुगेर सेवा प्रदान गर्न सकिन्छ । यो बिशेष गरि गर्भवती महिला हरु लाई...
रौतहटको गढीमाइ नपामा ८ करोडको लागतमा आधुनिक कोल्डस्टोर निर्माण हुँदै

रौतहटको गढीमाइ नपामा ८ करोडको लागतमा आधुनिक कोल्डस्टोर निर्माण हुँदै

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
पुस १, रौतहट । रौतहटको गढिमाई नगरपालिकामा ८ करोड रुपैयाँको लागतमा आधुनिक कोल्डस्टोर निर्माण सुरु भएको छ । शुक्रबार एक समारोहकाबीच मेयर श्यामबाबु यादवले गढीमाई १ समनपुरमा सैनिक पार्क नजिक विधिवत् रुपमा खाद्य भण्डारको शिलान्यास गरेका हुन। नेपाल सरकारको केन्द्रीय बजेट ससर्त अनुदान तथा गढीमाई नगरपालिकाको संयूक्त लगानीमा सुविधा सम्पन्न आधुनिक सित भन्डार भवन निर्माण भैरहेको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए । शीत भण्डार निर्माण पछि नगरका किसानलाई आलु,फलफूल लगायत कृषि उपज भण्डारन गर्न सहज हुने अधिकृत यादवले जानकारी दिए ।...
गौरमा एकै दिन दुईवटा सामुदायिक भवन र एउटा प्रवेशद्वारको मेयर साहले गरे शिलान्यास

गौरमा एकै दिन दुईवटा सामुदायिक भवन र एउटा प्रवेशद्वारको मेयर साहले गरे शिलान्यास

राजनीति, शिक्षा, समाचार, स्थानीय
२८ मंसिर बुधवार, रौतहट । सावन यादव रौतहटको गौर नगरपालिकामा आज एकै दिन दुइवटा सामुदायिक भवन र एउटा प्रवेशद्वारको शिलान्यास नगरप्रमुख शम्भु साहले गरेका छन । पहिलो शिलान्यास गौर नगरपालिका वडा नं. ४ टिकुलिया स्थित राम जानकी मन्दिरको परिसरमा राम जानकी सामुदायिक भवनको भएको छ । उक्त सामुदायिक भवनको प्रारम्भिक लागत २५ लाख छुटयाइएको र यो प्रदेश सरकारको बजेट रहेको नगरप्रमुख साहले जानकारी गराएका छन । त्यसतै गौर वडा नं. ८ पुरेनवामा अर्को सामुदायिक भवनको शिलान्यास नगरप्रमुख शम्भु साहले गरेका छन । पुरेनवामा निर्माण हुन लागेको सामुदायिक भवन नगरस्तरीय रहेको र यसको प्रारम्भिक लागत पनि २५ लाख नै रहेको जानकारी प्राप्त भएको छ । ऐतिहासिक स्थल पुरेनवा दरवारलाई विशेष आकर्षक प्रदान गर्ने उद्देश्यले हाइवे स्थित श्यामाश्री दाल उद्योगको पूर्व पुरेनवा दरवार जाने मुख्य सडकमा प्रवेश द्वारको रुपमा तेस्रो शिलान्यास भएको...
रौतहटमा विद्यार्थीलाई दुर्ववहार गरेको आरोपमा शिक्षक पक्राउ

रौतहटमा विद्यार्थीलाई दुर्ववहार गरेको आरोपमा शिक्षक पक्राउ

विविध, शिक्षा, समाचार, समाज, स्थानीय
२१ मंसिर, रौतहट । प्रदेश अनलाइनन्युज डेस्क रौतहटको यमुनामाई गाउँपालिका वडा नंबर ४ सरुअठामा रहेको श्री जनता माध्यमिक बिधालयका स्थानीय शिक्षक बिजय सिंहले कक्षा ५ मा अध्ययनरत एक छात्रा बिधार्थीलाई दुर्ववहार गरेको छ । बिधार्थीलाई दुर्ववहार गरेको भन्दै स्थानीयले विद्यालय घेराउ गरि विद्यालय माथी ढुङ्गामुडा समेत गरेका थिए । भिडलाई नियन्त्रण गर्न खोज्दा प्रहरी र स्थानीय बिच झडप भएको थियो । झडपमा परि आधा दुर्जन प्रहरी घाइते भएका हुन् ।...
गौरका आगलगी पिडीतलाई अमेरिकामा बस्ने नेपालीद्वारा आर्थिक सहयोग, सहयोगी हातलाई मेयर साहले गरे धन्यवाद व्यक्त

गौरका आगलगी पिडीतलाई अमेरिकामा बस्ने नेपालीद्वारा आर्थिक सहयोग, सहयोगी हातलाई मेयर साहले गरे धन्यवाद व्यक्त

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
१५ मंसिर, रौतहट । अमेरिकामा बस्दै आएका समाजसेवी तथा व्यवसायीहरुले रौतहट जिल्लाको गौर नगरपालिकाका आगलागी पीडितलाई १ लाख ७८ हजार भन्दा बढी राहत रकम सङ्कलन गरी प्रदान गरेका छन् । अमेरिकाको न्युयोर्क अल्बानियामा बस्ने गौर निवासी समाजसेवी ईन्जिनियर लक्ष्मण केशरीको विषेश पहल र स्थानीय शिक्षक अफताब आलमको सहयोगमा सङ्कलित १ लाख ७८ हजार ८८८ विहीबार गौर नगरपालिकाको मेयर शम्भु साहको हातबाट उनकै कक्षमा पीडित परिवारलाई वितरण गरिएको छ । आगलागी पीडितलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सङ्कलन गरी पठाइएको अमेरिकामा रहेका लक्ष्मण केशरीले जानकारी दिए । गत मंसिर ७ गते बुधबार भएको आगलागीबाट गौर नगरपालिका १ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको थियो भने अन्य तीन जना गम्भीर घाइते भएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भु...
दुई हजार नक्कली नोट सहित पक्राउ परेको  साहको परिवार विच्चलीमा

दुई हजार नक्कली नोट सहित पक्राउ परेको साहको परिवार विच्चलीमा

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
१५ मंसिर, रौतहट । प्रेमचन्द्र झा गौर नगर पालिका वडा नम्बर ४ का एक घरको मुली जेल परे पछि परिवार बिच्लीमा परेका छन । प्रहरीले हजारका दुई वटा नक्कली नोट सहित पक्रेका जयप्रकाश साहको परिवार विच्चलीमा परेका हुन। साहको श्रीमती रितादेवी साहले हात मुख जोडन समस्या भएको बताए । आर्थिक रुपले विपन्न परिवारका साह ठेला चलाएर आफनो गुजारा गर्दै आएका थिए। कार्तिक १२ गते शनिवार दिउंसो छठको लागि किनमेल गर्न घरबाट निस्केको साह मोटरसाइकलमा पेट्रोल राखने बेला उक्त रकम सहित प्रहरीले पक्राउ गरेकोे थियो । ठेला चलाएर घर चलाउदै आएका साहको सम्पत्तिको नाममा दुई कोठाको घरमात्र रहेका छन ।शारिरीक रुपमा पनि अस्वस्थ रहेका साह जेल परेपछि छोरा विरामी लगायतका समस्या आई परेको उनकी श्रीमति रितादेबीले बताईन ।उक्त नक्कली नोट कसले दियो भने सबालमा लक्ष्मी पुजामा केराको बोट किन बेच गर्ने क्रंममा कसैले दिएको हुनु पर्ने हो बताए ।श्री म...
३ दिन भित्रमा तलब खुवाउने व्यवस्था नगरेमा पेन डाउन गर्ने यमुनामाइ गापाका शिक्षक कर्मचारीहरुको निर्णय

३ दिन भित्रमा तलब खुवाउने व्यवस्था नगरेमा पेन डाउन गर्ने यमुनामाइ गापाका शिक्षक कर्मचारीहरुको निर्णय

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
१३ मंसिर , रौतहट । प्रदेश अनलाइनन्युज डेस्क रौतहटको यमुनामाई गाउँपालिकाका शिक्षक कर्मचारीहरु भोलि देखि ३ दिन भित्रमा तलब खुवाउने व्यवस्था नगरेमा आइतवार देखि पालिका भित्रका सबै विद्यालयहरु पठनपाठन बन्द गर्ने निर्णय गरेका छन । आज श्री यमुनामाई माध्यमिक विद्यालय झुन्खुन्वामा कार्यरत मा.वि शिक्षक रामएकवालको अध्यक्षतामा माध्यमिक विद्यालय राजपुर तुलसीमा सम्पन्न भएको शिक्षकहरुको बैठकमा उक्त निर्णय भएको हो । बैठकमा यमुनामाई गाउँपालिकाका सबै विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलब भत्ता यस आर्थिक वर्षको साउन महिना देखि हाल सम्म नपाएको र विभिन्न चाडपर्वको बेला तलब खुवाउनका लागि जानकारी गराउँदा पनि पालिका अध्यक्षले कुनै वास्ता नगरेको र अहिले सम्म पाँच महिनाको तलब र दर्शै खर्च समेत नपाएको हुँदा शिक्षकहरुको आर्थिक अवस्था एकदमै कमजोर भएकोले अबको ३ दिन भित्र मंसिर १६ गते शुक्रवार सम्म तलब खुवाउने व्...
सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत आज जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न

सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत आज जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न

मनोरञ्जन, राजनीति, शिक्षा, समाचार, स्थानीय
१२ मंसिर , सोमबार । जनकपुर । सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत आज जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ। सोमबार रंगभूमि मैदान ९बाह्रविघा०मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो। विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन्। स्वयंवर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ। आज राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ। सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुनेछ। विवाहपञ्चमीको भीडमा हुनसक्ने सम्भावित घटनालाई रोक्नका लागि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ। भीडभाडमा हुनसक्ने अपराधिक घटनालाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ। मंगलबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।...