
गौर नगरपालिकामा दुइ करोड २५ लाख रकम बराबरको योजनाहरुको शिलान्यास
१२ माघ । रौतहट । रौतहटको गौर नगरपालिकामा आज एकै दिन दुइ करोड २५ लाख रकम बराबरको विभिन्न निर्माण योजनाहरुको शिलान्यास भएको छ । गौर नगरपालिकाका नगरपालिकाका नगरप्रमुख शम्भु साहले चार वटा योजनाहरुको आज शि...