२२ मंसिर २०८०, शुक्रबार

सम्पादकीय

कृषिप्रधान देशमा किसान रुदै ……

कृषिप्रधान देशमा किसान रुदै ……

समाचार, सम्पादकीय
नेपाल एउटा कृषिप्रधान देश हो , नेपालको प्रमुख रोजगारीको छेत्र मध्ये कृषि पनि एक हो . नेपालको विभिन्न तथ्यांकले पनि नेपाल कृषिप्रधान देश भएको कुरालाई प्रमानित गर्छ१ चाहे नेपालको DGP मा कृषिको योगदान होस या कृषिजन्य बस्तु निर्यातबाट नेपालले वैदेशिक घाटा न्यूनीकरणमा पुर्याएको योगदानबाट नै पुष्टि हुन्छ १ तर यहाँ प्रमुख कुरा कृषिप्रधान देशमा किसान किन मार्म पर्दै आएको छ रु केहिले त किसान समयमा मल तथा खाद्य पाइदैन रु त कहिले उखु किसान उचित मुल्य नै रु मुलुक अहिले बामलोकतान्त्रिक गठबन्धनको सरकार छ रु अहिलेको सरकारमा राजाबादी, समाजबादी,गणतन्त्रबादी तथा संघीयताबादी समेतको सरकार छ तथापि किसानको माग किन सम्बोधन हुँदैन त रु किसान मागबाट कहाँ हरायो (स् जनमत पार्टी गत बर्ष तराई मधेसमा किसानको मुद्दालाई जनमत पार्टीले जोर सोर ले मुद्दा उठान गरेको थियो रु तर अहिले जनमत पार्टी नै सरकारमा हुँदा किसानक...
कृषिप्रधान देशमा किसान रुदै ।।

कृषिप्रधान देशमा किसान रुदै ।।

समाचार, सम्पादकीय
  नेपाल एउटा कृषिप्रधान देश हो !नेपालको प्रमुख रोजगारीको छेत्र मध्ये कृषि पनि एक हो!नेपालको विभिन्न तथ्यांकले पनि नेपाल कृषिप्रधान देश भएको कुरालाई प्रमानित गर्छ! चाहे नेपालको GDP मा कृषिको योगदान होस या कृषिजन्य बस्तु निर्यातबाट नेपालले वैदेशिक घाटा न्यूनीकरणमा पुर्याएको योगदानबाट नै पुष्टि हुन्छ ! तर यहाँ प्रमुख कुरा कृषिप्रधान देशमा किसान किन मार्म पर्दै आएको छ ? केहिले त किसान समयमा मल तथा खाद्य पाइदैन ? त कहिले उखु किसान उचित मुल्य नै ? मुलुक अहिले बामलोकतान्त्रिक गठबन्धनको सरकार छ ? अहिलेको सरकारमा राजाबादी, समाजबादी,गणतन्त्रबादी तथा संघीयताबादी समेतको सरकार छ तथापि किसानको माग किन सम्बोधन हुँदैन त ? किसान मागबाट कहाँ हरायो -: जनमत पार्टी गत बर्ष तराई मधेसमा किसानको मुद्दालाई जनमत पार्टीले जोर सोर ले मुद्दा उठान गरेको थियो ? तर अहिले जनमत पार्टी नै सरकारमा हुँदा किसानक...
हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा रौतहटमा १५ जना पक्राउ

हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा रौतहटमा १५ जना पक्राउ

विविध, सम्पादकीय, स्थानीय
०९ असोज , रौतहट । प्रदेश अनलाइनन्युज डेस्क चुहावट नियन्त्रको लागी खटिएको विद्युत प्राधिकरणको रौतहट शाखाको कर्मचारी र सुरक्षाकर्मीको टोलिले रौतहटको विभिन्न स्थानबाट हुकिङ्ग गरेर विद्युत चोरी गरेको आरोपमा १५ जना पक्राउ परेका छन । रौतहटको लैकाहा, भेडियाही, नरकटिया, औरैया, राजपुर, बसन्तपट्टी, डुमरीया र पुरेनवा लगायतका स्थानबाट १५ जनालाई पक्राउ गरिएको विद्युत प्राधिकरण गौर शाखाका प्रमुख ईन्जीनियर विजय महतोले बताए । पक्राउ परेकाहरुलाई विद्युत चोरीको खपत प्रकृति हेरेर सोही यूनिट अनुसार थप गरेर जरीवाना गर्ने गरिएको कार्यालयले जनाएको छ । रौतहटमा हुकिङ्ग गरेर विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरि जरिवाना असुल गर्ने काम प्राधिकरणले गरिरहेको उनले बताए । पछिल्लो समय प्राधिकरणको सक्रियताका कारण रौतहटमा चुहावट नियन्त्रण प्रभावकारी हुदै गएको छ । कुनै समय चुहावटमा अग्रपंक्तिमा रहेर आलोचना खेपिरहेको...