
छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका थपिए नयाँ संक्रमित
भारतमा कोरोना भाइरसको संक्रमितको संख्या फेरि बढन सुरु गरेको छ । छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रम...