१४ बैशाख २०८१, शुक्रबार

विविध

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा आगजनी

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा आगजनी

विविध, समाचार, स्थानीय
सलार्ही, फागुन २८ गते । सर्लाहीमा साईकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले जलाएका छन् । साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतो गम्भीर घाइते भएपछि ठक्कर दिने बसलाई स्थानीयले जलाएको हो । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे उनलाई ठक्कर दिएको हो । घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ । बसमा पूर्णरुपले क्षति पुगेको छ । महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...
हेलमेट भित्र लुकाई छिपाई लागुऔषध सहित दुई जना पक्राउ

हेलमेट भित्र लुकाई छिपाई लागुऔषध सहित दुई जना पक्राउ

विविध, समाचार
बिनोद निगम / नवलपरासी /२३ माघ  पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका वार्ड नं-१ महेशपुर बाट यही माघ १९ गतेको दिन शुक्रबार साँझ करिब ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको थियो। दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ३५ प ५६१३ को मो.सा. लाई शंका लागी चेकजाँच गर्दा तत्काल नामथर वतन खुल्न आएका मोटरसाईकल चालक जिल्लाको सुनवल नगरपालिका वडा नं.०७ अस्नैया घर भई हाल जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.११ देविनगर बस्ने वर्ष अन्दाजी २८ को सरोज चौधरी र सोही मोटरसाईकल पछाडी सवार जिल्ला बाग्लुङ साविक हटिया गा.वि.स.वडा नं.०३ हाल गल्कोट न.पा.वडा नं.३ हटिया घर भई हाल जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.११ देविनगर बस्ने वर्ष अन्दाजी २२ की पवित्रा परियार चौधरीको शरीर खानतलासी गर्दा निजहरु मध्ये मोटरसाईकल चालक सरोज ...
त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको भारतीय बुलेरो जिप, यात्रु खोज्दै प्रहरी

त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको भारतीय बुलेरो जिप, यात्रु खोज्दै प्रहरी

विविध, समाचार
माघ २ । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको भारतीय बुलेरो जिप फेला परेको छ । आज बिहान ४ः५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित मिलेर खोजी गर्दा भारतीय नम्बर प्लेट द्यच् ण्ढन्ऋज्ञद्धघण् को जिप फेला परेको हो । चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार जिपभित्र मानिस फेला नपरेकाले दुर्घटनाका बखत गाडीमा मानिस थिए या थिएनन् यकिन भएको छैन । अझै खोजी कार्य जारी छ । प्रहरीले आज बिहान ४ बजेर ५० मिनेटको समयमा इच्छाकामना–५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल नदीमा बत्ती बलेको जस्तो देखिएको जानकारी पछि खोजी कार्य थालिएको थियो । चितवन प्रहरीको विपद् व्यवस्थापन टोली १० जना र सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित २५ जना प्रहरी खोजीमा खटिएको प्रवक्ता भण्डारीले बताए ।...
माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबिच भागदौड हुँदा १६ घाइते

माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबिच भागदौड हुँदा १६ घाइते

विविध, समाचार
माघ १ गते । काठमाण्डौ । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबिच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ । माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबिच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबिच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ । घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् । साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान प...
पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम गौरमा सम्पन्न

पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम गौरमा सम्पन्न

विविध, समाचार
  रौतहट, ४ कार्तिक । संगम खवर अनलाईन डट कम द्धारा बडा दशैंको अवसरमा पत्रकारिता विषयक अन्तरक्रिया तथा चियापान कार्यक्रमको शनिवार गौरमा आयोजना गरियो । शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले पत्रकारिताको क्षेत्रमा युवा पुस्ताहरुलाई अघि आइरहेकोमा स्वागत गर्दै आग्रह पुर्वाग्रह ढंगबाट जोगिदै संयमित भएर कलम चलाउन आग्रह गरे । महासंघको सदस्य भएर मात्रै पत्रकारिता गर्न सकिन्छ अन्यथा गरिदैनन् त्यस्ता भ्रमलाई त्याग गरेर आफनो पेशलाई सधै निष्ठाबान, इमान्दारीका साथ लाग्नु भएमा अवश्य सोचेका स्थानमा पुग्न सकिने बताउदैं बडा दशैं तिहार र छठको शुभकामना दिए । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले पत्रकारिता कार्य अत्यन्तै कठिन र चुनौतिपूर्ण रहेको हुँदा कुनैपनि राजनीतिक दलको आवरणमा रहेर पत्रकारित...
एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान

एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान

राजनीति, विविध, शिक्षा, समाचार
२९ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी आइतबार राति चीन प्रस्थान गरेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा डा युवराज सङ्ग्रौला पनि चीन प्रस्थान गरेका छन् । ...
दसैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने

दसैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने

विविध, समाचार
नेपाल राष्ट्र बैंकले दसैँ, तिहार, छठलगायत चाडबाडलाई लक्षित गरी आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । नेपाल राष्ट्र बैङ्कले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिएको छ । काठमाडौँ उपत्यका बाहिर भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाएको छ । राष्ट्र बैङ्कले हरेक वर्ष दसैँ अगावै चाडबाडको अवसरमा सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ । प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको ...
जोखिमपुर्ण आटोरिक्साको यात्रा, ट्राफिक प्रहरी मौन

जोखिमपुर्ण आटोरिक्साको यात्रा, ट्राफिक प्रहरी मौन

राजनीति, विविध, समाचार
बिनोद निगम / नवलपरासी / पश्चिम नवलपरासीको महेशपुरमा रहेका आटोरिक्सा चालक हरुले जानी जाने आवस्यकता भन्दा बढी यात्रु बसालने गरेको छन र न चाहिने गतिले आटोरिक्सा चलाउन्छ्न । अझै यात्रु भेटेमा छेउमा उबाई यात्रा गर्ना बाध्य गरेको हुन्छ यो भनेर कि अब कुनै आटोरिक्सा आउने वाला छैन । यो कुरा हो पाल्हिनन्दन गाउँपालिका वाड-१ महेशपुर बस पार्क देखि महेशपुर सीमा द्वारा सम्मा आटोरिक्सा चालकहरुले पछाडी ५-६ यात्रु र अगाडि आफू समेत ३ यात्रु बसालने गरेको छन । कहिले काहि १-२ यात्रुलाई छेउ छेउतिर उबाई यात्रा गर्ने गरेको छन । यो कुरा प्रहरीलाई थाहा हुदाहुदै कुनै प्रकारको कार्यवाही गरदैन किन होला ? यस्ता आटोरिक्सा चालकहरु माथि कार्वाही गरेमा ईनीहरु अर्को दिन बाट आवस्यकता भन्दा बढी यात्रुलाई बसल्दैन । यात्रुलाई उबाएर यात्रा गर्ना बाध्य गर्दैनन् । यदि कुनै घटना घट्यो भने अाटोरिक्सा समितिले लिन्छ घटना...
गाैरको सिया पैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा

गाैरको सिया पैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा

मनोरञ्जन, विविध, समाचार, समाज
अशाेज १३ गते प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेकाे आराेपमा टिकटक स्टार पक्राउ परेको हो । वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। पक्राउ पर्नेमा गरुडा नगर पालिका वडा नम्बर १ जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबेे दाेषि नरहेको घटना बारे अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेकाे आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको हो। विहिवार राति १२ बजे सम्म तलको हलमा अश्लील नृत्य तथा हाेहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्...
पाल्हीनन्दनका बैंकमा एटीएम न हुँदा जनतालाई सस्तीस बैंक र पसले लाई मस्ती

पाल्हीनन्दनका बैंकमा एटीएम न हुँदा जनतालाई सस्तीस बैंक र पसले लाई मस्ती

राजनीति, विविध, समाचार
विनोद निगमरनवलपरासीर ३० भाद्र। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अन्तर्गत पर्ने बैंकहरुको शाखा कार्यालयमा एटीएम मेसिन न हुँदा जनताले समस्या भोग्दै गरेका छन्। पाल्हीनन्दनको महेशपुरमा रहेको सिटिजन बैंक र बेलासपुरमा रहेको नेपाल बैंक लिमिटेडमा एटीएम मेसिन न हुँदा जनताले नगद पाउन बैंकमा लाईन बस्नु परेको तथा बिदाको दिन समस्या भएको गुनासो गरेका छन्। एक सेवाग्राहीले भने ूबिदाको दिन कहिले कहिँ नगदको आवश्कता पर्छ तर एटीएम न हुँदा परासी जानु बाध्यता हुन्छ तर कहिले कहीँ नजिकको पसलहरू बाट नगद लिनु पर्दा सेवा शुल्क रु २० देखि ३० रुपैयाँ सम्म लिने गरेको बताएका छन्। नेपाल बैंक लिमिटेड पाल्हीनन्दन शाखाका सूचना अधिकारी युराज पौडेलका अनुसार इन्टरनेटको समस्याको ले गर्दा एटीएम मेसिन जडान न सकेको बताएका छन्। तर यी दुवै बैंकले बैंकमा खाता खोलाउने आउने सेवाग्राहीलाई एटीएम कार्ड लिन अनुरोध गरी ...