
१० वर्षको लामो संघर्ष पछि भोजपुरी फिल्म जगतमा इतिहास रच्दै मधेसको छोरो सावन कुमार
२१ मंसिर , रौतहट । प्रदेश अनलाइनन्युज डेस्क
रौतहटको माधवनारायण वडा न। ४ विशुनपुर्वा मानपुर निवासी सतिश कुमार पन्डित भन्ने सावन कुमारले भोजपुरी जगतमा एउटा नया कीर्तिमान रच्ने भएको छ । बिगत १० वर्षको ल...