१६ बैशाख २०८१, आईतवार

जोखिमपुर्ण आटोरिक्साको यात्रा, ट्राफिक प्रहरी मौन

बिनोद निगम / नवलपरासी /

पश्चिम नवलपरासीको महेशपुरमा रहेका आटोरिक्सा चालक हरुले जानी जाने आवस्यकता भन्दा बढी यात्रु बसालने गरेको छन र न चाहिने गतिले आटोरिक्सा चलाउन्छ्न । अझै यात्रु भेटेमा छेउमा उबाई यात्रा गर्ना बाध्य गरेको हुन्छ यो भनेर कि अब कुनै आटोरिक्सा आउने वाला छैन ।

यो कुरा हो पाल्हिनन्दन गाउँपालिका वाड-१ महेशपुर बस पार्क देखि महेशपुर सीमा द्वारा सम्मा आटोरिक्सा चालकहरुले पछाडी ५-६ यात्रु र अगाडि आफू समेत ३ यात्रु बसालने गरेको छन । कहिले काहि १-२ यात्रुलाई छेउ छेउतिर उबाई यात्रा गर्ने गरेको छन ।

यो कुरा प्रहरीलाई थाहा हुदाहुदै कुनै प्रकारको कार्यवाही गरदैन किन होला ?

यस्ता आटोरिक्सा चालकहरु माथि कार्वाही गरेमा ईनीहरु अर्को दिन बाट आवस्यकता भन्दा बढी यात्रुलाई बसल्दैन । यात्रुलाई उबाएर यात्रा गर्ना बाध्य गर्दैनन् ।

यदि कुनै घटना घट्यो भने अाटोरिक्सा समितिले लिन्छ घटना र घाईतेहरु को जिम्मेवारी हैन् भने समिति र चालकले लिनु पर्छ जिम्मेवारी आक्रोश पोख्दै स्थानीय बताएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *