
माधवनारायण नगरपालिका विकासको तिब्रता लिदै , २५ लाखको लागतमा ब्रहमस्थान निमार्ण कार्यका लागि मेयर बैजनाथ यादव द्वारा शिलान्यास ।।
८ जेठ । रौतहट । रौतहटको माधवनारायण नगरपालिका बिकासको तिब्रता लिएको छ ।पछिल्लो दिनमा प्रमुख प्रशासकीय अधिकृतको बारम्बार विभिन्न कारणले सरुवा भैरहेको कारण नगरपालिकामा बिकास निर्माणकार्य अवरुद्ध भएको थ...