
नेपाल एउटा कृषिप्रधान देश हो , नेपालको प्रमुख रोजगारीको छेत्र मध्ये कृषि पनि एक हो . नेपालको विभिन्न तथ्यांकले पनि नेपाल कृषिप्रधान देश भएको कुरालाई प्रमानित गर्छ१ चाहे नेपालको DGP मा कृषिको योगदान होस या कृषिजन्य बस्तु निर्यातबाट नेपालले वैदेशिक घाटा न्यूनीकरणमा पुर्याएको योगदानबाट नै पुष्टि हुन्छ १
तर यहाँ प्रमुख कुरा कृषिप्रधान देशमा किसान किन मार्म पर्दै आएको छ रु केहिले त किसान समयमा मल तथा खाद्य पाइदैन रु त कहिले उखु किसान उचित मुल्य नै रु मुलुक अहिले बामलोकतान्त्रिक गठबन्धनको सरकार छ रु अहिलेको सरकारमा राजाबादी, समाजबादी,गणतन्त्रबादी तथा संघीयताबादी समेतको सरकार छ तथापि किसानको माग किन सम्बोधन हुँदैन त रु
किसान मागबाट कहाँ हरायो (स् जनमत पार्टी
गत बर्ष तराई मधेसमा किसानको मुद्दालाई जनमत पार्टीले जोर सोर ले मुद्दा उठान गरेको थियो रु तर अहिले जनमत पार्टी नै सरकारमा हुँदा किसानको माग सम्बोधन हुन सकेको छैन रु हुन्त जनमत पार्टीले सरकारमा सहभागी हुँदा नै कृषि मन्त्रालय र उद्योग मन्त्रालय आफू पाउनु पर्न बताउदै आएको थियो रु
तर सता समीकरण मिलाउनकै लागि कृषि मन्त्रालय नेकपा एमालेको भागमा गएपछी जनमत पार्टीलाई अहिले दोस लागाउन मिल्दैन १नेपाली राजनितीकै पुरानो इतिहास छ् कि सत्तामा हुँदा किसानको माग बिर्स्ने अनी सत्तामा नहुदा किसानको नाममा राजनीति गर्ने रु
मजदुर , निमुखा तथा किसानको नाममा राजनीति गर्ने (स् कम्युनिष्ट पार्टी
अहिले नेकपा माओवादीले सरकारको नेतृत्व गरि रहेकोे छ १ कुनै बेला मजदुर , निमुखा तथा किसानको नाममा नेकपा माओवादीले देशमा जनयुद्ध गरेको थियो १ नेकपा माओवादीले जनयुद्ध गर्ने बेला किसान तथा मजदुरको हितमा कुरा गरेर मन जितेको थियो १ त्यसैको बलमा जनयुद्ध सफल पनि भयो १ माओवादी अहिलेसम्म तीन पटक सरकारको नेतृत्व गरिसकेको छ १ तर अहिलेसम्म कुनै युगान्तकारी किसानको हितमा काम गर्न सकेको छैनन् १
नेकपा एमाले पनि किसानलाई आफ्नो भोट बैंककै रूपमा मात्र लिएको देखिन्छ १ नेकपा एमालेको जन्म नै किसान आन्दोलनबाट भएको हो१ तर किसानलाई एमालेले पनि न्याय गरेको देखिदैन १ किसानकै नाममा आन्दोलन गरेर मनमोहन अधिकारी ,माधवकुमार नेपाल ,झलनाथ खनाल तथा केपि ओलिले पनि देशको प्रधानमन्त्री बनी सकेका छन १तर किसानको समस्य जियुक त्यु नै रहेको छ १
किसानको हक हितको बारेमा आवाज उठाउने गरेको सुनिन्छ १ तर अहिले किसान उखुको उचित मुल्य समयमै नपाएर सस्तो दरमा उखु बेच्न बाध्य भयो १ किसानले आन्दोलन गरेपछि झन्डै आधा उखु क्रश भएपछी उखुको मुल्य पायो १ तर पनि किसानले सोचे जति मुल्य नपाएर असन्तुष्ट रहेको बेला बेलामा समाचार बनी रहेको कुरा सुन्न पाइन्छ १ त अहिले आफै खेतमा लगाएको बालिको उचित मुल्य नपाएर तरकारी बीच बाटोमा फालेर बिरोध गर्नु पर्ने अवस्था छ १ तर यो कुरामा प्रधानमन्त्री तथा मन्त्रीको चासोको बिषय हुदैन १
के यो देशमा जबसम्म किसान आत्महत्या गर्दैन तब सम्म सरकार ध्यानाकर्षण हुदैन र रु के यो देशमा आफ्नो कुरा सुनाउनलाई आत्महत्या नै किसानले पनि गर्नु पर्छररु
पत्रकार रामनिवास यादव