२२ बैशाख २०८१, शनिबार

शिक्षा

रौतहटका निरज सर राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट पुरस्कृत

रौतहटका निरज सर राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट पुरस्कृत

शिक्षा, समाचार, समाज, स्थानीय
१९ चैत । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क । रौतहटको सदरमुकाम गौर वडा नं. २ निवासी शिक्षक निरज साह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट पुरस्कृत भएका छन । प्राज्ञिक विद्यार्थी परिषद नेपालको आयोजनामा सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजित नवौं राष्ट्रिय अधिवेशनमा सुदूरपश्चिम प्रदेशका प्रदेशप्रमुख देवराज जोशीले शिक्षक निरज साहलाई देशव्यापी रुपमा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेका छन । शिक्षक साहलाई सो कार्यक्रममा देसाला ओढाइ प्रमाणपत्र सहित सम्मानित गरिएको छ साथै वहाँलाई रु. ५१ हजार नगद राशिबाट पुरस्कृत गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीको विशेष पहलमा सो सम्मानित तथा पुरस्कार कार्यक्रमको आयेजना गरिएको छ। गौर लगायत जिल्लाकै गौरव बढाउन सफल भएको भन्दै समाजिक संजालमा रौतहट लगायत देशव्यापी नै शिक्षक निरज साहलाई ...
राैतहटमा विविएस चाैथो बर्षको परीक्षा चिट चाेराउन मात्र होईन डकैति गर्न नै छुट

राैतहटमा विविएस चाैथो बर्षको परीक्षा चिट चाेराउन मात्र होईन डकैति गर्न नै छुट

राजनीति, शिक्षा, समाचार
  चैत्र १३गते प्रेमचन्द्र झा राैतहट । सदर मुकाम गाैर स्थित गाैरी शंकर यादव कयाम्पसले विविएस चाैथो बर्षको परीक्षा चिट चाेराउन मात्र होईन डकैति गर्न नै छुट दिईरहेका छन । सो परिक्षाकेन्द्रको सामाजिक संजाल र टिकटकमा भाईरल भएको भिडियो र फोटोले परिक्षाको चिरहरण भएको जस्तो देखिएकोछ । सोमबार विविएस चाैथाे वर्षको फन्डामेन्टल अफ काेरपाेरेट फाईनान्स (Fundamental Of Corporate Finance ·)परिक्षाको बाहिरी बाताबरण हेर्दा २०/२५ वर्ष पहिले भारत बिहारको भन्दा खतम सतरको परीक्षा हाम्रो नेपालमा भई रहेको प्रमाणित गराएका छन । त्रिभुवन विश्वविद्यालयसंग आवद्व क्याम्पसमा फाईन परिक्षाको यो अवस्था हेरेर लाज मर्दाे बनाउने काम भएकाे हाे। परीक्षा रद गर्न स्थानिय शिक्षक सन्तोष पाैडेलले माग गर्नु भएकोछ ।सो परिक्षा केन्द्रमा जिल्ला प्रहरी कार्यालय गाैरबाट६जनाको टोली समेत परिचालन गरिएको सो कार्यालयबाट बुझिएकोछ ।सो...
न्यू सन् राइस इंग्लिश स्कुलले कक्षा १० विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्

न्यू सन् राइस इंग्लिश स्कुलले कक्षा १० विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्

शिक्षा, समाचार
  बिनोद निगम / नवलपरासी /११ चैत । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं २, अमानीगन्ज मा अबस्थित सनराईज माध्यमिक विद्यालय द्धारा एसईईका परिक्षा दिने बिद्यार्थीहरुलाई एक कार्यक्रम बीच बिदाई गरिएको छ। सनराईज माध्यमिक विद्यालयका प्रधानाध्यपक उपेन्द्र गुप्ताको अध्यक्षता तथा समाजसेवी एवं बाल शिक्षा निकेतन माध्यमिक विद्यालय पुर्व प्रधानाध्यपक पारस नाथ साहनी प्रमूख अतिथिकता तथा नेपाली कांग्रेसका नेता राजेन्द्र सहानीको विशिष्ट अतिथिकतामा सम्पन्न भएको छ। कार्यक्रममा कक्षा १० मा अध्ययनरत १३ जना विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै मायाको चिनो समेत प्रदान गरेका छन । सो कार्यक्रम वोल्दै प्रमूख अतिथि साहनीले विधार्थीको मूल गहना अनुशासन भएकोले अनुशासनमा बासी र लगनसिलताले आफ्नो एसईईको परीक्षा उतीर्ण गर्न शुभक...
सशुल्क शिक्षा दिने प्रचलन बढ्दै तर २३ वर्ष देखि निरन्तर रूपमा निःशुल्क शिक्षा प्रदान गर्दै निरज सर

सशुल्क शिक्षा दिने प्रचलन बढ्दै तर २३ वर्ष देखि निरन्तर रूपमा निःशुल्क शिक्षा प्रदान गर्दै निरज सर

शिक्षा, समाचार, समाज
फाल्गुन १६ गते । रौतहट । शिक्षा ज्ञानको ज्योति हो, शिक्षाले अन्धकाररूपी अज्ञानतालाई चिर्दै उज्ज्वल भविष्यको बाटोमा अग्रसर गराउने काम गर्दछ । भनिन्छ नि एक शिक्षकले हजारौँ विद्यार्थीहरूलाई शिक्षित बनाउँछ, ती हजारौँ शिक्षित विद्यार्थीले लाखौँलाई शिक्षित बनाउँछन्, ती लाखौँ विद्यार्थीले करोडौँलाई शिक्षित बनाउँछन् जब करोडौँ विद्यार्थी शिक्षित हुन्छन् तब समाज र राष्ट्र नै शिक्षित हुन्छ । जसका कारण राष्ट्र अगाडि बढ्न सक्छ । शिक्षा लिन चाहने ९धनी,गरिब० जो कोहीलाई पनि समान रूपमा प्रदान गरिनुपर्छ तर आजभोलि अलिकति शिक्षित भनिएका र पढेलेखेकाहरूले नै शिक्षालाई सेवाको रूपमा भन्दा पनि पैसा कमाउने पेसाको रूपमा बढी लिन थालेको पाइन्छ । शैक्षिक संस्थामा पढाएर, ट्युसन र अतिरिक्त कक्षा सञ्चालन गरेर होस् वा अन्य माध्यमबाट शिक्षा प्रदान गरेर जसरी हुन्छ शिक्षा दिए बापत पैसा लिएरै छाड्ने चलन अहिले व्यापक मौलाएको छ ...
भोली देखि हुने रात्रीकालिन खाना तथा सांस्कृतिक मेलाको तयारी पूरा

भोली देखि हुने रात्रीकालिन खाना तथा सांस्कृतिक मेलाको तयारी पूरा

मनोरञ्जन, शिक्षा, समाचार
फाल्गुन ११ गते , विरगंज । वीरगञ्जमा शुक्रबारदेखि हुने रात्रीकालिन खाना तथा सांस्कृतिक मेलाको तयारी पूरा भएको छ । वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजन तथा वीरगञ्ज कलेजको आयोजनामा हुन लागेको मेलाको तयारी पूरा भएको हो । मेलामा २५ वटा विभिन्न खानाका परिकारको स्टल रहने वीरगञ्ज कलेजका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो । शुक्रबार दिउँसो ३ बजे रात्रीकालिन खाना तथा सांस्कृतिक मेलाको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उदघाटन गर्नुहुने भएको छ । कलेजका विद्यार्थीहरुलाई सिक्दै जाऔं र कमाउँदै जाऔं भन्ने अवराधरणाका साथ व्यापार व्यावसाय गर्ने र कमाउने तरिकाको साथै स्थानीय मौलिक खानाको प्रबर्द्धन मेलाको मुख्य उद्देश्य रहेको अध्यक्ष डाक्टर चौधरीले बताए । मेलामा कलेजका विद्यार्थीहरु आफैले खानाका परिकार बनाउने र विक्री गर्ने र बिक्रीबाट आएको रकम विद्यार्थीहरुले ...
दण्ड जहिले पनि कमजोरलाई हुन्छ:-हेमलता शास्त्री

दण्ड जहिले पनि कमजोरलाई हुन्छ:-हेमलता शास्त्री

विविध, शिक्षा, समाचार
फागुन ११ गते प्रेमचन्द्र झा राैतहट। प्रसिद्व कथावाचक महिला हेमलता शास्त्रीले दण्ड जहिले पनि कमजोरलाई हुने गरेको बताएकि छन राैतहटको गाैर नगरपालिका स्थित राईस मिल मैदानमा आयोजित ५१ कुण्डिय विष्णु महायज्ञ तथा अन्तर्राष्ट्रिय सन्त सम्मेलन स्थलमा विहिवार कथा वाचन गर्नु हुँदै सन्सारलाई सन्त र नारी शक्तिले परिवर्तन गरेको ईतिहास स्मरण गर्दै नारीलाई कमजोर नठान्न अनुराेध गर्नु भयाे । तैपनि पुरुष प्रधान यस समाजमा शेरको बलि हुदैन खसिको मात्र बलिदिने गरिन्छ । जहिले पनि महिलालाई कमजोर ठान्ने गर्दछन । महिलालाई कमजोर नठान्न अनुराेध गर्नु भयाे । उहाँले महिला जहाँ बसे प्रेम वातस्ल्य ,करुणा जागृत हुने गरेको बताउनु भयो । जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको वास हुन्छ । नारि काली, कलि, फुलबारी ,बेटी ,सिता सबैलाई नारीको संज्ञा दिनु हुदै। नारिलाई अपमान गर्ने पुरुष हुनै सकदैन ।वहाँले नारीलाई सम्मान गर्न सबैस...
नेपाली राजनितीमा नैतिकता र  ईमान्दारिताकाे ठुलाे खांचाे छ :- रमेश खरेल

नेपाली राजनितीमा नैतिकता र ईमान्दारिताकाे ठुलाे खांचाे छ :- रमेश खरेल

शिक्षा, समाचार, समाज
फागुन ०७ गते प्रेमचन्द्र झा काठमाडौ । नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले नेपालमा राजनितीमा नैतिकता र ईमान्दारिताकाे ठुलाे खांचाे रहेको बताएका छन । सुशासन पार्टीले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आईतवार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बाेल्दै अध्यक्ष खरेलले एकले अर्कालाई सम्मान गर्न समेत नजान्नेले देश र जनतालाई कसरी नेतृत्व दिन सक्छन् । नैतिकवान र ईमान्दारले मात्र अब जनताका बिच खराे उत्रिन सक्छन उनले दावि गरेका छन । पछिल्लो चुनावले देखाएको मत परिणामले सबै मिलेर नयां सिराबाट आगाडी बढाैं बताए। । आश र त्रास छाेडेर सबै लाई आगाडी बढन आग्रह गर्नु भयो ।सम्पूर्ण त्याग गरेर सबै बढाै । उहाँले कुन ठुलो हो सानो हो नसम्झि एक्सचेञ्ज गरेर आगाडी बढाै । सबैलाई बातावरण बनाई दिन उनले अनुराेध समेत गरेका छन । फागुन मसान्त सम्म नयाँ टिम बनाई आगाडी बढन अनुराेध गर्नु भयाे ...
गौर नगरपालिकामा दुइ करोड २५ लाख रकम बराबरको योजनाहरुको शिलान्यास

गौर नगरपालिकामा दुइ करोड २५ लाख रकम बराबरको योजनाहरुको शिलान्यास

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
१२ माघ । रौतहट । रौतहटको गौर नगरपालिकामा आज एकै दिन दुइ करोड २५ लाख रकम बराबरको विभिन्न निर्माण योजनाहरुको शिलान्यास भएको छ । गौर नगरपालिकाका नगरपालिकाका नगरप्रमुख शम्भु साहले चार वटा योजनाहरुको आज शिलान्यास गरेका छन । शिलान्यास भएका योजनाहरुमा नगरभित्रका तीन विद्यालयहरुमा थप कक्षा कोठा र बहुप्रतीक्षित बिपी स्मारक तथा घंटाघर शामिल रहेको छ । पहिलो शिलान्यास अन्तर्गत राष्ट्रपति शैक्षिक तथा भौतिक सुधार कार्यक्रम अन्तर्गत वडा नं. ७ सिसवा स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माणको लागि शिलान्यास नगरप्रमुख साहले गरेका छन । चार वटा योजनाहरुमध्ये दोस्रो शिलान्यास गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नं. ६ सवगढा स्थित श्री आधारभूत विद्यालयमा दुई कोठे विद्यालय भवन निर्माणको लागि भएको छ । त्यसतै गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको ब...
सुस्ता स्थित विद्यालयमा न्यानो कपडा वितरण

सुस्ता स्थित विद्यालयमा न्यानो कपडा वितरण

राजनीति, शिक्षा, समाचार, स्थानीय
नवलपरासी, २९ पुस । पश्चिम नवलपरासीको सुस्ता स्थित श्री जनता दलित आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई आज न्यानो कपडा वितरण गरिएको छ । चौधरी फाउण्डेसनको सहयोगमा बिद्यालयमा कक्षा १ मा अध्यनरत ९१ जना छात्र छात्रालाई ट्रयाकसुट तथा टोपी उपलब्ध गराईएको हो । उक्त न्यानो कपडा वितरण गर्दै प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार सन्तुले सुस्ताको चौतर्फी विकासका लागी आगामी दिनमा समेत आफु जनप्रतिनिधी हैसीयतले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा समाजसेवी एवंम् चौधरी फाउण्डेसनकी सचिव सारीका चौधरीले फाउण्डेसन आवश्यकता अनुसार विभिन्न सामाजीक कार्यमा संलग्न रहदै आएकोले आगामी दिनमा समेत समाजका लागि विभिन्न गतिविधी गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा बिद्यालयका प्रधानअध्यापक उदय रुचाल , नेपाल महिला संघ नवलपरासीकी सभापति कमला पराजुली ,सोही वडाका वडा सदस्य आदम हुसेन खां लगायतकाले आ ...
रौतहट ट्राफिक प्रहरीको सक्रियता ,६ महिना नबित्दैँ १५ हजार ८ सयभन्दा बढि सवारी साधन परे कार्वाहीमा

रौतहट ट्राफिक प्रहरीको सक्रियता ,६ महिना नबित्दैँ १५ हजार ८ सयभन्दा बढि सवारी साधन परे कार्वाहीमा

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
२३ पुस । राकेश कुमार यादव । जिल्ला ट्राफिक कार्यालय रौतहटले राजस्व संकलनको दर बढाएको छ । आर्थिक बर्ष २०७९÷८० को ६ महिना नपुग्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले हाल सम्म १५ हजार ८८४ वटा सवारी साधनलाइ कार्वाही गर्दा एक करोड २२ लाख राजस्व संकलन गरेको छ । पुस १८ गते सम्मको तथ्याङक अनुसार रौतहट ट्राफिकले एक करोड २१ लाख ९० हजार राजस्व असुली गरेको जिल्ला ट्राफिक कार्यालय रौतहटकी प्रमुख ट्राफिक प्रहरी निरिक्षक बिमला कठायतले जानकारी दिएकी छिन । सो अबधिमा सबैभन्दा बढी मोटरसाइकल धनी कार्वाहीमा परेका छन । कागजपत्र तथा लाइसेन्स नबोकेर हिडने ७ हजार ३ सय ७४ जना मोटरसाइकल धनीलाइ मात्रै कार्वाही गर्दा ४६ लाख ४० हजार राजस्व संकलन भएको प्रहरी निरिक्षक कठायतले बताइन । हाल सम्म रौटहट ट्राफिकले १५ हजार ८८४ वटा सवारी साधनलाइ कार्वाही गर्दा एक करोड २१ लाख ९० हजार राजस्व संकलन भएको उनले जानकारी दिए...