५ आश्विन २०८०, शुक्रबार

शिक्षा

मन्त्रिपरिषद बैठकले राससको अध्यक्ष पदमा धनुषाका धमेन्द्र झा नियुक्त

विविध, शिक्षा, समाचार
७ असार, काठमाडौं । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति राससको अध्यक्षमा धमेन्द्र झा नियुक्त भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले राससको रिक्त अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।...
रौतहटका  नवनिर्वाचित नगर प्रमुखहरु शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनुगमनमा

रौतहटका नवनिर्वाचित नगर प्रमुखहरु शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनुगमनमा

शिक्षा, समाचार, स्थानीय
३ असार, रौतहट । स्थानीय तहको चुनाव २०७९ ले राज्यमा परिवर्तनको पाठ नै सिकाएको छ । पछिल्ले २०७४ सालको स्थानीय तहको चुनावमा निर्वाचित जनप्रतिनिधिहरुले गरेका प्रतिवद्धता अनुसार काम गरेका नगरेका मुल्याकंन यस पालिको चुनावमा राज्यका आम नेपाली जनताहरु हदै सम्म सहि गरेका छन । आम नेपाली जनतामा सहिलाई सहि र गलतलाई गलत भन्ने आँट आइसकेका छन । विगत ५ वर्ष देखि पैसाको बलमा फेरि चुनाव जित्छु सोच राखेका जनप्रतिनिधिहरुको सोचलाई डुबाउने काम सर्वसाधारण नेपाली जनताले गरेका छन । यस पालिको स्थानीय तहको चुनावमा जुन आशा र विश्वासको साथमा नेपाली जनता आफ्नो नजिकको सरकारलाई छनौट गरेका छन , वास्तवमा नवनिर्वाचित जनप्रतिनिधिहरुको आफ्ना प्रतिवद्धतामा कतिको सक्रियता देखाउने छन त्यो हेर्नलाइ अहिले धेरै समय बाँकी छ । नवनिर्वाचित जनप्रतिनिधिहरु आ—आफ्नो कार्यभार सम्हालेको महिना पुगिसक्दा धेरै जस्ता जनप्रतिनिधिहरु कुर्सीमा बस्...
विद्यालयमा  विद्यार्थीहरुको न्युन उपस्थिति देखेर नगरप्रमुख आश्चर्यचकित

विद्यालयमा विद्यार्थीहरुको न्युन उपस्थिति देखेर नगरप्रमुख आश्चर्यचकित

राजनीति, शिक्षा, समाचार, स्थानीय
२ असार, गौर । रौतहटको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह आज गौर नगरपालिका स्थित वडा नम्बर ३ विद्यापति नगर र ४ गढवामा रहेका स्वास्थय चौकी तथा विद्यालयहरुमा निरीक्षन तथा अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा नगरप्रमुख साह द्वारा वडा नं. ४ गढवाको स्वास्थय चौकीमा रहेको औषधी लगायत उपकरणहरुको अवस्था चेकजाँच गरिएको छ । साथै स्वास्थय चौकीको व्यवस्थापन तथा कर्मचारीहरुको उपस्थिति सामान्य रहेको पाइएको छ । अनुगमनकै क्रममा वडा नं. ४ स्थित रहेको श्री प्रा.वि.गढवामा विद्यार्थीहरुको उपस्थिति एकदमै न्युन रहेको पाइएको छ ।विद्यालयमा विद्यार्थीहरुको न्युन उपस्थिति देखेर नगरप्रमुख आश्चर्यचकित भएका छन । अनुगमन पश्चात गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले विद्यालयका प्रधानाध्यापकलाई आवश्यक निर्देशन सहित विद्यार्थीको शिक्षा प्रती गम्भीर हुन सबैलाई निर्देशन दिनुभएको छ । अनुगमनकै क्रममा वडा नं. ३ विद्यापत...
गौर नगरपालिकामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस सम्पन्न

गौर नगरपालिकामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस सम्पन्न

शिक्षा, समाचार, समाज, स्थानीय
१ असार, रौतहट । रौतहटको गौर नगरपालिकामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस सम्पन्न भएको छ । गौर नगरपालिकाको सहयोग र ज्येष्ठ नागरिक जिल्ला संघ रौतहटको आयोजनामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस गौर नगरपालिकाको सभा हलमा एक कार्यक्रम बिच सम्पन्न भएको छ । कार्यक्रम का प्रमुख अतिथि गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले जेष्ठ नागरिक समाजका अमुल्य गहना भएको हुनाले जेष्ठ नागरिकको सम्मानमा चोट पुर्याउने काम नगर्न सबैलाइ अनुरोध गरेका छन । त्यस्तै नगरप्रमुख साहले गौर नगरपालिका लाई देश कै नमुना र उत्कृष्ट नगरपालिका स्थापित गराउने आफ्नो लक्ष्य रहेकोले यो अभियानमा सहयोग गर्ने जेष्ठ नागरिकहरुलाइ आग्रह समेत गरेका छन । कार्यक्रममा जिल्लाका ज्येष्ट नागरिक, समाजसेवी, सञ्चारकर्मीहरको सहभागिता रहेको थियो ।...