१३ बैशाख २०८१, बिहीबार

जिल्ला समन्वय समिति रौतहटमा काँग्रेस, समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित निर्वाचित

१२ असार, रौतहट । आइतबार गौरमा भएको निर्वाचनमा ३१ मत खस्दा काँग्रेस, समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित निर्वाीचत भएका हुन् ।

१८ स्थानीय तह रहेको रौतहटमा सभापति पदका उम्मेदवार​ रामअयोध्या यादवले कुल २६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यस्तै उपसभापतिमा समाजवादीका महेश बैठा २५ मत प्राप्त गरेर निर्वाीचत भएका हुन् । सदस्यमा काँग्रेसका अशोक कुमार झा, ईन्दु देवि, बिजुलिया पाश्वान र शेख मोज्जमिल २५÷२५ मत ल्याएर निर्वाचित भएका छन् ।

अन्य सदस्यहरुमा समाजवादीका किरण देवि पण्डित, सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल निर्वाचित भएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *