१३ बैशाख २०८१, बिहीबार

नेपाली राजनितीमा नैतिकता र ईमान्दारिताकाे ठुलाे खांचाे छ :- रमेश खरेल

फागुन ०७ गते

प्रेमचन्द्र झा

काठमाडौ । नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले नेपालमा राजनितीमा नैतिकता र ईमान्दारिताकाे ठुलाे खांचाे रहेको बताएका छन । सुशासन पार्टीले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आईतवार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बाेल्दै अध्यक्ष खरेलले एकले अर्कालाई सम्मान गर्न समेत नजान्नेले देश र जनतालाई कसरी नेतृत्व दिन सक्छन् । नैतिकवान र ईमान्दारले मात्र अब जनताका बिच खराे उत्रिन सक्छन उनले दावि गरेका छन । पछिल्लो चुनावले देखाएको मत परिणामले सबै मिलेर नयां सिराबाट आगाडी बढाैं बताए।
। आश र त्रास छाेडेर सबै लाई आगाडी बढन आग्रह गर्नु भयो ।सम्पूर्ण त्याग गरेर सबै बढाै । उहाँले कुन ठुलो हो सानो हो नसम्झि एक्सचेञ्ज गरेर आगाडी बढाै । सबैलाई बातावरण बनाई दिन उनले अनुराेध समेत गरेका छन । फागुन मसान्त सम्म नयाँ टिम बनाई आगाडी बढन अनुराेध गर्नु भयाे । रविबाट ठुलाे आश थियो तर त्यो देखिएन ।अब हामी नै छाै । बैशाख १ गते नयां घाेषणाका साथ आगाडी बढाै भनि अध्यक्ष खरेलले घाेषणा गरेका छन । नेपाल सुशासन पार्टीका केन्द्रीय उपाध्यक्ष तुलाराज वस्यालले एक जना नेपाली जनता माथी ६८ हजार रुपैयाँ रिण छ । २०७४ सालदेखि ४.३ आर्थिक वृद्धिदर छ । भविष्यका पुष्ताले पनि अझै रिण मै रहने छन । कुशल नेतृत्व र सुशासनकाे अभावमा देश अधाेगति तर्फ लागि रहेका छन । अहिलेका राजनिती परिवेशबाट सुधार हुने लक्षण देखिएन उपाध्यक्ष बस्यालले बताएका छन ।
नेपाल आमा पार्टीका उपाध्यक्ष राजेन्द्र खनालले माटोलाई देश भक्तको रगत भन्दा बढि पसिना चाहिएको कुरा बताएका छन ।माटोको उत्तपादन बेगर संसार चल्दैन । राजनिती लाई पेशा बनाउनु दुराचारी हो । देशका वर्तमान नेतृत्वले आम नागरिकलाई उल्लु बनाई रहेका छन । सरकारले जनतालाई गाँस, वांस ,कपासको अलावा अब शिक्षा – स्वास्थ्य, राेजगारी , बति, बाटो र पानीकाे अनिवार्य व्यवस्थापन गर्नु पर्नेमा जाेड दिएका छन । महत्त्वकाे अनि । एगरिकलचरल टुरिजम र एनिटाईम ट्रन्सपोटेसन को व्यवस्था नभए विकास सम्भव नभएको बताए । यो सवै राज्यले सञ्चालन गर्नु पर्छ । हामीसंग रमेश खरेल जस्ता ब्रान्ड छन ।
राज्यले ईनर्जि र एजुकेसन फ्रि गर्नु पर्दछ । सवै किसानलाई सुखि पार्ने सरकारले भनेको धेरै भयो । एउटा पेशा व्यवसाय नभएकालाई राजनिती जरुरी छैन ।
रविसंग एजेन्डा नै छैन । रविलाई यो स्थानमा ल्याउन चितवनले धक्का दिएकै हो । बाबुराम भट्टाराई २१ अर्बको हिसाब नमिलेर माओवादी छाडे अब फेरि फर्किएका छन । भट्टाराईले कम्तिमा साढे दस अर्बको हिसाब दिनु पर्दछ । यदि हाेईन भने नेताले झुठो बोल्नु पनि भ्रष्टाचार हो ।
नेपाल सुशासन पार्टीका समर्थक शिक्षाविद गंगा प्रसाद भेटवालले
संगठन ,उत्पादन र समन्वय
नेपाली समाज विदेशीहरु गैर अवासियहरुले समन्वय भएको थियाे । नेपाली राजनितीमा १२ दिनमा रविकाे समर्थन गैर अवासिय नेपालीले बढाएका हुन । अब नेपाली राजनीतिमा बाहिर गएकाहरुकाे भुमिका जरुरी रहेको बताए । रविलाई ईण्डिया र चाईनाले हेर्ने नजर बदलिएको छ ।
बाहिर बस्नेनेपालीलाई समेटन जरुरी
बाबुराम पोखरेलले पेसा होईन सेबा हो मैले धेरै पहिले देखि चुनाब बहिष्कारमा थिए । तर यश वर्ष रमेश खरेल बेदाग व्यक्तिलाई भोट दिएकोछु ।
संगठन उत्पादन समन्वय वितरण राजनितीमा नैतिकता ईमान्दारीता लगनशीलताको खाचाेछ । आफुलाई कसरी परिवर्तन गर्न सक्छ । राेगिले देशलाई कसरी राम्रो गर्न सक्छ । रमेश सर सबैलाई साथ दिनु पर्छ । लहैमा राजनैति होईन ।राजनितीमा
पांच एम चाहिन्छ मनि ,मेन पावर , मेकेनिजम, मोनिटर , माेटिभेसन । देशलाई राम्रो डा. चाहिन्छ । शिक्षक पढाइ रहेका छन ।राजनितीमा लागि रहेका छन ।भातृ संगठनको विरोधी म हो । अध्ययन पछि राजनीति , छाेरा छाेरी लाई राम्रो ।गास ,वास र कपास हाे ।
एक दिन संसार छोडेर जानू पर्छ । मानिसमा राष्ट्रियता भएकाहरु थोरै समयमा विकास गरे ।देश भक्तीको कमिका कारण नेपाल विकास गर्न नसकेको बताउनु भयो । नेपाललाई एसियाको धनि देश बनाउन सकिन्छ ।नेपाल धनि देश हो तर यहाँको नेता कमजोर छन । नेपालीको ईच्छा र प्रकृति बलियाे हुदाहुदै पनि अन्ध विश्वासका कारण नेपालीकाे आत्मविश्वास हुन नसकेको कारण देश विकास गर्न पछाडि परेकाे बताए । अमनि पटेन्ट अमनि साईन्समा विश्वास गर्नेले भ्रष्टाचार नगर्ने उनले दावी गरे । लक्ष्मी प्रसाद देवकोटाले मुनामदनमा लेख्नु भएको कुरा मन्न गर्न सबैलाई आग्रह गर्दै कविता वाचन गरे :-मनको बति, कर्म नै पुजा तनको बली मनको प्रसाद । आत्मा र प्रकृतिकाे पुजा गर्न अनुराेध गर्नु भयाे ।जहाँ लाेभ छ त्यहा पाप छ । रवि र वालेन साह दुबै जनाले समाजिक संजालको हावा कैच गर्न सफल भएको बताए ।नेपाल सुशासन पाट्रीका राैतहट अध्यक्ष तथा सांसद प्रत्यासी रन्जित पटेलले सरकारी कर्मचारीले हाजिरी गरी तलव र काम गरि घुस खाने गरेको आरोप लगाउनु भयो । यसबाट जिल्लाका कुनै पनि सरकारी कार्यालय अछुतो नरहेको दाबी गरेका छन । कार्यक्रममा पार्टीका महासचिव गाेविन्द गिरि, केन्द्रीय सदस्य बसन्त तिवारी , राैतहट जिल्ला सचिव हरि विनय साह निराला सहितले अब पार्टीको दशा र दिशाकाे बारेमा बाेलेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *