१७ बैशाख २०८१, सोमबार

स्थानीय

नुनथर घुम्न आएका दुई भारतीय युवकहरु बागमती नदिमा नुहाउँदा बेपता

नुनथर घुम्न आएका दुई भारतीय युवकहरु बागमती नदिमा नुहाउँदा बेपता

समाचार, स्थानीय, स्वस्थ्य
प्रदेश अनलाइन न्युज डेस्क १८ असार, रौतहट । रौतहट प्रशिद्ध पर्यटकिय क्षेत्र नुनथर घुम्न आएका दुई भारतीय युवकहरु बागमती नदिमा नुहाउन जाँदा बेपता भएका छन । रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित रहेका प्रशिद्ध पर्यटकिय क्षेत्र नुनथरमा घुम्न आएका भारतको सीतामढी जिल्ला कोटबजार बस्ने २७ वर्षीय सुमन साह , ३० वर्षीय मयंक अग्रवाल र ३० वर्षीय गोलु कुमार नुनथर घुमघाम गरेपछि बागमती नदीमा पौडी खेल्ने क्रममा नदी बगाउँदा बेपता भएका छन । नदीमा पौडिने क्रममा बेपत्ता भएका सुमनलाई स्थानीयले तत्कालै उद्धार गरेका थिए , भने मयंक र गोलु बेपता रहेका छन । सुमनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी चन्द्रनिगाहपुरबाट डीएसपी सन्तु जैसवारको नेतृत्वमा ७ जनाको टोली बेपत्ताहरुको खोजी कार्यमा जुटेको डिएसपी जैयसवारले बताएका छन । ।...
रौतहटमा पासो लगाएको अवस्थामा महिलाको शव फेला

रौतहटमा पासो लगाएको अवस्थामा महिलाको शव फेला

समाचार, समाज, स्थानीय
१८ असार, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । आज शनिवार बिहान आफ्नो कोठामा पासो लगाएको अवस्थामा फेला परेकी छिन । चन्द्रनिगाहपुरमा मिठाई पसल सञ्चालन गर्दै आएका उमा शंकर प्रसाद चौरसिया की ३५ वर्षीय श्रीमती चन्द्रावती देवी चौरसिया शनिबार बिहान आफ्नो कोठामा सुतेर पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । । पर्साको विन्धवासिनी नगरपलिका वडा नं २ केहुनीया बरुवा टोल घर भएका चौरसिया परिवार चन्द्रपुर ४ स्थित शम्भु साह कलवारको घरमा भाडामा बस्दै आएका थिए । मृतकको श्रीमान आफ्नो घर पर्सा गएको अवस्थामा सो घटना घटेको उनको परिवार श्रोतले बताएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको र मृतकको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।...
धान दिवसका दिन रौतहटका एक विद्यालयमा रक्सी सहितको भोजभतेर, स्थानीयद्वारा भिडियो सार्वजनिक (भिडियो सहित)

धान दिवसका दिन रौतहटका एक विद्यालयमा रक्सी सहितको भोजभतेर, स्थानीयद्वारा भिडियो सार्वजनिक (भिडियो सहित)

शिक्षा, समाचार, समाज, स्थानीय
१७ असार, रौतहट । विद्यालयलाई शिक्षाको मन्दिर र शिक्षकलाई विद्यार्थीको भविष्य बनाउने तथा विद्यार्थीको जीवनको लक्ष्यसम्म पुर्याउने मार्गदर्शकको रुपमा चिनिन्छ । तर कतिपय शिक्षकहरु आफ्नो दायित्व र कर्तव्यलाई बिर्सिने गर्छन र नराम्रा गतिविधिमा संल्गन भएर बारम्बार समाचारको पृष्ठभूमि बन्न पुगछन । रौतहटको गढिमाई नगरपालिका वडा नम्वर ७ धनारी गाउँमा अवस्थित रहेको माध्यमिक विद्यालय धनारीमा गत दुई दिन अघि अर्थात असार १५ गते राष्ट्रिय धान दिवस बुधवारको दिन एउटा भोजभतेरको आयोजना गरियो । उक्त भोजभतेरमा हार्ड र सफट ड्रिंक्सको व्यवस्थापन गरिएको भाइरल भिडियोमा देख्न सकिन्छ । वियर, हार्ड ड्रिंक्स सहितको भोजभतेर गर्न इजाजत दिने विद्यालयका प्रधानाध्यपक कपिलदेव यादव, ५ जना महिला शिक्षिका सहित १७ जना कर्मचारीहरु प्रशासनीक कोठामा बसेर भोजभतेर खाँदै गर्दा केही स्थानीय युवकहरु आएर गोप्य रुपमा भिडियो बनाएर विद्यालय...
सर्लाहीमा आमा बेहोस तथा ८ महिने शिशु मृत अवस्थामा फेला

सर्लाहीमा आमा बेहोस तथा ८ महिने शिशु मृत अवस्थामा फेला

समाचार, समाज, स्थानीय
७ असार, सलार्ही। सर्लाहीमा एउटी महिला बेहोस र ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन । जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका ५ नरेशपुर बस्ने अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा परेका थिए । दुबैको उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लग्दा चिकित्सकले बच्चाको मृत्यु भइसकेको बताएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले बताएका छन । ‘बच्चाको पहिला नै मृत्यु भइसकेको र आमा अझै बेहोस् छिन । डीएसपी विजय यादवको अनुसार महिलालाई उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पुर्‍याइएको छ । महिलाको श्रीमानको मृत्यु भइसकेको जानकारी डीएसपी विजय यादवले दिइएका छन ।...
जसपाद्वारा सङ्घीय सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय, नयाँ मन्त्रीहरुको सूचीमा प्रदिप यादव

जसपाद्वारा सङ्घीय सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय, नयाँ मन्त्रीहरुको सूचीमा प्रदिप यादव

राजनीति, समाचार, स्थानीय
१७ असार, विरगंज । जनता समाजवादी पार्टी नेपाल जसपा ले सङ्घीय सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारमा सहभागी जसपाका चारैजना मन्त्रीलाई फिर्ता बोलाउने निर्णयसँगै पार्टीको तर्फबाट को नयाँ मन्त्री बन्ने बारे कौतूहलता बढ्दै गएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले पनि नयाँ मन्त्रीको नाम टुङ्गो लगाउने गृहकार्य गरिरहेका छन् भने मन्त्रीका आकांक्षीले पार्टी अध्यक्षलाई फकाउन दौड धुप सुरु गरिसकेका छन् । यो सबका बीच जसपाबाट सरकारमा सहभागी हुनलागेका सम्भावित मन्त्रीहरुको नाम अगाडि आएको छ । नयाँ मन्त्रीहरुको सूचीमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ९सांसद्० प्रदीप यादवको नाम पनि रहेको उपेन्द्र यादव निकट स्रोतको दावी छ । स्रोतका अनुसार अध्यक्ष यादवले सांसद् प्रदीप यादवलाई यस पटक मन्त्री बनाउने निर्णय गरिसकेका छन् आज साँझ अथवा भोली बिहानसम्म याद...
माधवनारायण स्थित माधोपुरमा आधा घण्टा पानी पर्दा प्राय सबैको घर डुवानमा, जनप्रतिनिधिहरुको ध्यान पुग्न सकेन

माधवनारायण स्थित माधोपुरमा आधा घण्टा पानी पर्दा प्राय सबैको घर डुवानमा, जनप्रतिनिधिहरुको ध्यान पुग्न सकेन

राजनीति, समाचार, समाज, स्थानीय
१७ असार, रौतहट । मधेश प्रदेशमा एक आपसमा झै झगडा पनि मौषम अनुसार नै हुने गर्छन । मधेशका जनताहरुको अदालत धाउने परम्परा आज देखि न भएर वर्षौ देखिको छ । स–साना झै झगडालाई लिएर लाखौँ पैसा अदालतमा दौडेर खर्च गर्न कहिल्यै पछि पर्दैन । तर सबै भन्दा ठूलो बिडम्बना यो हो , त्यहाँका स्थानीय नेता तथा जनप्रतिनिधि नै शान्त गर्नुको सटा उक्साउने काम गरेर आफ्नो निजि स्वार्थ पुरा गर्ने गर्छन । चुनावको बेला ठूल–ठूला गफ लगाउने ती नेता तथा जनप्रतिनिधिहरु आफ्नो गाउँघरको सानो समस्या पुरा गर्न सकेको हुदैँन । रौतहट देखि मधेश प्रदेशका अन्य जिल्लाहरुमा पानी निकासाको विवाद वर्षेनी बैशाख देखि भदौँ सम्म हुने गर्छन । त्यसता विवादहरु ठूलो झगडामा परिणत भई घटना दुर्घटना पनि हुने गरेको समाचार बारम्बार आउँदा पनि यो समस्या तिर कसैको ध्यान पुगेको छैन । रौतहटको माधवनारायण नगरपालिकाको वडा नं. ६ माधोपुरमा वर्षायामको बेला पानीको...
मधेशमा ११ महिनामा ६ हजार भन्दा सवारी दुर्घटना, ५४९ जनाले गुमाए ज्यान

मधेशमा ११ महिनामा ६ हजार भन्दा सवारी दुर्घटना, ५४९ जनाले गुमाए ज्यान

समाचार, स्थानीय, स्वस्थ्य
१७ असार, रौतहट /सावन यादव । मधेशमा दिनहुँ सवारी दुर्घटना भएको सुन्ने गरेका हुन्छौँ । मधेश प्रदेशका प्राय जिल्लाहरुमा नेपाली नम्बरका गाडी भन्दा बढी भारतीय नम्बरका गाडीहरु गुडेको हेर्ने गर्छौ । बिना कुनै गाडीको कागज बिना सवारी चालक अनुमति पत्र गाडी गुडिरहेको प्रशस्त हेर्ने गर्छौ , यति मात्रै होइन गाउँघरमा त झन कसैले हेलमेट लगाएको हेर्न शायदै पाउँछौ । यति लापरवाही हुदाँहुदैँ ट्राफिक चेकजाँच गरेको कुनै कतै चौक वा सडकमा पाउन सकिन्न । कारण यहि हो मधेशका सडकहरु राम्रा भए पनि दुनहुँ मधेशका नागरिक ज्यान घुमाएका छन । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका ६ हजार २२३ सवारीसाधन दुर्घटनामा ४३५ पुरुष, ८४ महिला र ३० बालबालिका गरि ५४९ जनाको मृत्यु भएको छ भने सात हजार ९४५ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाएका दुई ...
सिरहामा ट्रयाक्टर पल्टिदा चालकको  मृत्यू

सिरहामा ट्रयाक्टर पल्टिदा चालकको मृत्यू

समाचार, स्थानीय
१६ असार, सिरहा । सिरहामा ट्रयाक्टर पल्टिदा चालकको घटना स्थलमै मृत्यू भएको छ । सिरहाको नवराजपुर गाउँपालिका वडा ३ मा स १ त ४५७१ नम्बरको ट्रयाकटर पल्टिदा ३५ वर्षिय चालक बिनोद कुमार यादवको मृत्यु भएको हो । खेत जोत्ने क्रममा ट्रयाक्टर फसेको र निकाल्ने क्रममा ट्रयाक्टर पल्टेको एक जना स्थानीयले बताएका छन । ट्याक्टर धनीसमेत रहेका यादवको किचिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि लहानको रामकुमार स्मारक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।...
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुद्वारा तालाबन्दी

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुद्वारा तालाबन्दी

राजनीति, समाचार, समाज, स्थानीय
१६ असार जनकपुर । विभिन्न मागहरु राख्दै आज जनकपुरधामस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुले तालाबन्दी गरेका छन । मन्त्रालयमा ताला लगाएर प्रदेशका विभिन्न जिल्लाबाट आएका किसानहरु धर्नामा समेत बसेका छन् । शीत भण्डारको रकम भुक्तानी दिनुपर्ने, समयमा मलखाद र बीउबिजन उपलब्ध गराउनुपर्ने, प्राकृतिक विपद्का कारण किसानलाई भएको क्षतिपूर्ति दिनुपर्नेलगायतका किसानहरुको माग रहेकोछ । प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माण गर्न कृषक समूहसँग सम्झौता गरेको थियो । शीतभण्डार निर्माण भइसके पनि सरकारले भुक्तानी दिन मानेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको जसपाका नेतासमेत रहेका किसान शेषनारायण यादवले बताए का छन ।...
नेपाल विधुत प्राधिकरण गौर एक्सनमा, असुल गरे ५ करोड भन्दा बढी बक्यौता रकम

नेपाल विधुत प्राधिकरण गौर एक्सनमा, असुल गरे ५ करोड भन्दा बढी बक्यौता रकम

समाचार, स्थानीय
१६ असार, रौतहट । नेपाल विधुत प्राधिकरण गौर वितरण केन्द्रले कालोसूचीका ग्राहकबाट भारी मात्रामा रकम असुली गरेको छ । केन्द्रले कालोसूचीमा रहेका ग्राहकहरुबाट ५ करोड रुपैयाँ भन्दा बढी बक्यौता रकम १५ असारसम्ममा असुल गरेको छ । गौर शाखाको प्रमुख इन्जिनियर विजय महतोको अनुसार कालोसूचीमा रहेका १ हजार ५ सय ८४ ग्राहकको लाइन काटेर ५ करोड २१ लाख ९७ हजार १ सय १५ रुपैयाँ बक्यौता रकम असुल गरेको गौर शाखाका । लाइन काटिएका मध्ये १ हजार ४ सय ५ जनाले पुनः लाइन जोडन लगाउँदा सो रकम असुल भएको उनले बताए ।यसै गरी १५ असारसम्ममा विद्युत् चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारबाही गर्दा गौर शाखाले ७५ लाख ४ सय ८ रुपैयाँ समेत असुल गरेको छ ।...