२१ बैशाख २०८१, शुक्रबार

विविध

पश्चिम नवलपरासीको महेसपुर भन्सारले लक्ष्य भन्दा कम उठायो राजस्व २२ करोड ३३ लाख

पश्चिम नवलपरासीको महेसपुर भन्सारले लक्ष्य भन्दा कम उठायो राजस्व २२ करोड ३३ लाख

राजनीति, विविध, समाचार
०२ भाद्र । नवलपरासी । बिनोद निगम । नवलपरासीको महेसपुर भन्सार कार्यालयले एकबर्षमा २२ करोड बढि राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७८÷०७९ मा कुल २२ करोड, ३३ लाख ४५ हजार ४६८ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ । भन्सार कार्यालयले पैठारी महसुल तर्फ १२ करोड, ५१ लाख ७६ हजार ८२८ रुपैया संकलन गरेको छ भने कृषि सुधार शुल्क तर्फ ४ करोड १६ लाख ९७ हजार ७०६ रुपैया संकलन गरेको छ । त्यसैगरी पैठारी सेवा दस्तुर तर्फ १५ लाख २७ हजार अन्त शुल्क तर्फ २८ लाख ८७ हजार ५६१, मुल्य अभिबृद्धि तर्फ ४ करोड ८० लाख ९ हजार ४७८, आयकर तर्फ ३८ लाख १० हजार ४९५ र प्रशासनिक सेवा शुल्कबाट २ लाख २६ हजार रुपैया संकलन गरेको महेसपुर भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालले बताउनु भयो । यो राजस्व गतबर्षको तुल्नामा कम रहेको छ । कार्यालयले गत बर्ष २६ करोड बढि राजस्व संकलन गरेको थियो जुल लक्ष्य अनुसार संकलन भएको थिय...
नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा हुने लाखें नाच प्रदर्शन तथा सम्मान कार्यक्र भाद्र १७ र १८ गते हुने

नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा हुने लाखें नाच प्रदर्शन तथा सम्मान कार्यक्र भाद्र १७ र १८ गते हुने

मनोरञ्जन, विविध, समाचार, समाज
०२ भाद्र/प्रदेश अनलाइन न्युज ूचिनौ हाम्रो संस्कृति आफ्नो ठाउँको मौलिकता, कला संस्कृति साटासाट गरौू भन्ने मुल उद्देश्यका साथ नेपालको मौलिकधर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न संस्था समुहलागि पर्दै आइरकेका छन् ।यस विषयमा बिशेष गरि युवा पुस्तालाई अनिवार्यरुपमा देशको संस्कृति, मौलिकता, नैतिकता र राष्ट्रियताको महत्वबारे जानकारी गराउनु पर्ने जिम्मेवारी सचेत नागरिक सबैको हुन आउँछ । आयातित संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराउने मात्र होईन उनिहरुलाई प्रत्यक्ष अनुभन गराउने उदेश्यले स्थानीयस्थरमै भए पनि वार्षिक रुपमाचन्द्रागीरी ९, मच्छेगाउँमा लाखें नाचको आयोजना गर्दै आईरहेका युवा ब्यक्तित्व हुन् रमेश शाही। २०५८ सालमा नेपाल साँस्कृतिक कला मन्दिरको स्थापनाभएको हो भने रमेश शाही नेपाल साँस्कृतिक कला मन्दिरका संस्थापक अ...
आज देखि मतदाता नामावली संकलन कार्य स्थगित

आज देखि मतदाता नामावली संकलन कार्य स्थगित

राजनीति, विविध, समाचार
२० साउन , प्रदेश अनलाइन न्युज । निर्वाचन आयोगले आज शुक्रवार देखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो । यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति शनिबारसम्म काम हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा १० लाख मतदाता थपिने आयोगको आँकलन रहेको छ । स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेका थिए । आयोगले असार १ देखि मतदाता ...
मधेसमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता , ६० बिगहाको गाँजाखेती नष्ट

मधेसमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता , ६० बिगहाको गाँजाखेती नष्ट

विविध, समाचार, समाज, स्वस्थ्य
१५ साउन, प्रदेश अनलाइ न्युज । देशमा नै सबैभन्दा बढी गाँजा खेती मधेश प्रदेशमा हुने गर्दछ । मधेस प्रदेशमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता मिलेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरको बिशेष सक्रियतामा आर्थिक बर्ष २०७८र०७९ मा लागूऔषध नियन्त्रणमा सफलता मिलेको हो । गत आर्थिक वर्षमा मधेस प्रदेशको ८ जिल्ला अन्तर्गत विभिन्न स्थानमा ६० बिगहा साढे १७ कठा जग्गामा लुकाई छिपाई लगाइएको लागूऔषध गाँजाखेती नष्ट गरेको डिआईजी मगरले बताए । त्यसैगरि सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले सोही अवधिमा २६ सय ६७ किलोग्राम गाँजा बरामद गरि नष्ट गरेको छ । गांजा लगायत लागूऔषध कारोबारमा संलग्न एकसय ७३ जना लाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुका साथै उनीहरुले प्रयोग गरेको ३५ थान सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । २०७८ साउन देखि गत साउन मसान्तसम्म मधेस प्रदेशक...

वीरगञ्जबाट भन्सार छलिका सामाग्रीसहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

विविध, समाचार, स्थानीय
१३ साउन, वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट सशस्त्र प्रहरीले भन्सार छलिका सामाग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको हो । ना।६ ख। ९९०५ नम्बरको ट्रकबाट बिलबिजकभन्दा फरक भएका इलेक्ट्रोनिक्स सामान, औषधी सहितका अन्य सामाग्री बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए । ३० लाख रुपैयाँ बराबरको ट्रक र ६० लाख ७५ हजार ४ सय १६ रुपैयाँ बराबरको सामाग्रीसहित ९० लाख ७५ हजार ४ सय १६ रुपैयाँ मूल्यांकन गरीएको छ । बरामद सामाग्रीसहितको ट्रकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताए ।...

फास्ट टाँप १० समाचार । १२ साउन, विहीवार

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
१. रौतहटको गौर नगरपालिकाद्वारा लाल बकैयाको वरिपरि४५० थान उच्च क्वालिटीको नेपाली बांसको रोपाई, बांसको जराले बांध कटान रोक्न सहयोग पुर्याउने अपेक्षा रहेको नगरप्रमुख शम्भु साहको भनाइ २. रौतहटको राजदेवी नगरपालिकाको पहलमा वागमती नदीमा ११ वटा अस्थायी स्पर निर्माण, वागमती नदीले जग्गा कटान गर्दै बाँधलाई क्षति पुर्याउन लाग्दा स्थानीय तहको पहलमा स्पर बनाएर बाँधलाई जोगाउन सफल भएको नगरप्रमुख भिखारी यादवको भनाइ ३. निजी सचिवालयमा कार्यरत कर्मचारीहरूको तलब, भत्ता मधेस प्रदेशका सभामुख र उपसभामुखले आफ्नो निजी बैंक खातामा बुझ्दै आएको तथ्य सार्वजनिक, प्रदेश सभा सचिवालयको वार्षिकोत्सवमा २१ लाख ३० हजार बराबरको ट्र्याक–सुट र जुत्ता खरिद गरिएको खुलासा ४. जनकपुरधाममा महिलाको साथबाट दुई लाख रुपैयाँ लुटेर भागेका दुई जना युवक पक्राउ, पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने २७ वर्षीय जितेन्द्र...
झापामा टिपरको ठक्करबाट १६ वर्षीय युवकको मृत्यू

झापामा टिपरको ठक्करबाट १६ वर्षीय युवकको मृत्यू

विविध, समाचार
१२ साउन, झापा । झापामा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । बुधबार साँझ साढे ५ बजे कमल गाउँपालिका(५ स्थित सडकमा बागमती प्रदेश(०३(००१ क २१२ नम्बरको टिपरले ठक्कर दिंदा पाँचथर तुम्बेवा गाउँपालिका(५ का अन्दाजी १६ वर्षीय संजिप इम्सङ लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । टिपर चालक मकवानपुरका ३१ वर्षीय सुजन वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।    ...
फास्ट टाँप टेन न्युज (साउन ७ गते शनिवार)

फास्ट टाँप टेन न्युज (साउन ७ गते शनिवार)

खेलकुद, मनोरञ्जन, राजनीति, विविध, शिक्षा, समाचार
१. सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला, हत्यामा संलग्न मृतकका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादव प्रहरीको नियन्त्रणमा २. वीरगञ्जबाट ठूलो मात्रामा लागुऔषधसहित एक जना युवक र एउटा कार प्रहरीको नियन्त्रणमा , कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट बरामद, पक्राउ पर्नेमा विरगंज १० निवासी ३१ वर्षीय अनिल कुमार रहेको प्रहरीको भनाइ ३. वन तथा वातावरण मन्त्री प्रदीप यादवद्वारा चितवन राष्ट्रिय निकुञ्जको अवलोकन तथा अनुगमन, माडीमा निर्माणाधिन हुलाकी सडक निर्माणका क्रममा भइरहेका अवरोध एवम् विद्युत प्रसारण बिस्तारका लागि बन कार्यालय एवम् मन्त्रालयबाट भएका अवरोधहरु आफ्नै कार्यकालमा समाधान गनर्् मन्त्री यादवको प्रतिबद्धता ४. नयाँ विध...
वीरगञ्जबाट ठूलो मात्रामा लागुऔषध सहित एक युवक पक्राउ, भारतीय कार प्रहरीको नियन्त्रणमा

वीरगञ्जबाट ठूलो मात्रामा लागुऔषध सहित एक युवक पक्राउ, भारतीय कार प्रहरीको नियन्त्रणमा

विविध, समाचार, स्थानीय, स्वस्थ्य
७ साउन, वीरगञ्ज । पर्साको वीरगञ्ज नगरपालिकाबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक जना युवक र एउटा कार नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगर १६ रजतजयन्ती चोकस्थित सडकबाट वडानम्बर १० का ३१ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ पौने ९ बजेको समयमा बीआर०वाई८२०१ नम्बरको कारसहित अनिललाई नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा उक्त कारको सिटमुनि फल्स बटम बनाई कागजले बेरी राखेको अवस्थामा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीले कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट बरामद गरेको जनाएको छ । पक्राउ परेका अनिललाई लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  ...
रौतहटमा नवविवाहित युवतीको हत्या, दाइजोका कारण हत्या गरेको  माइती पक्षको आरोप (एक भिडियो रिपोर्ट)

रौतहटमा नवविवाहित युवतीको हत्या, दाइजोका कारण हत्या गरेको माइती पक्षको आरोप (एक भिडियो रिपोर्ट)

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
६ साउन, रौतहट । रौतहटको वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौराकी दाइजोका कारण नवविवाहित युवतीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं–५ बलिरामपुर माइती भई सिसवा धमौरामा विवाह भएकी २० वर्षीया सविता भनिने सञ्जुकुमारी दासको दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लगाएको हो। गत सोमबार घाँटी कसेर सञ्जुको हत्या भएको उनीहरूले दाबी गरेका हुन्। मृतक सञ्जुका माइतीले बिहीबार साँझ घरमै पत्रकार सम्मेलन गरी छोरीको हत्या भएको दाबी गरेका हुन्। आफूहरुसँग पटक–पटक दाइजो स्वरुप रकम माग्ने गरेको र रकम नदिएका कारण हत्या भएको उनीहरूको भनाइ छ। ससुरा चन्देश्वर दास र श्रीमान रमाकान्त दासको मिलेमतोमा सासू शिवा देवी, देवर उमाकान्त दास, नन्द रञ्जना दास, ठूला ससुरा विन्देशवर दासले साउन २ गते बेलुका सञ्जुको हत्या गरेको मृतकका बुबा रामचन्द्र दासले आरोप लगाए। उनले इलाका प्रहरी ...