१४ चैत्र २०७९, मंगलवार

नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा हुने लाखें नाच प्रदर्शन तथा सम्मान कार्यक्र भाद्र १७ र १८ गते हुने

90

०२ भाद्र/प्रदेश अनलाइन न्युज

ूचिनौ हाम्रो संस्कृति आफ्नो ठाउँको मौलिकता, कला संस्कृति साटासाट गरौू भन्ने मुल उद्देश्यका साथ नेपालको मौलिकधर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न संस्था समुहलागि पर्दै आइरकेका छन् ।यस विषयमा बिशेष गरि युवा पुस्तालाई अनिवार्यरुपमा देशको संस्कृति, मौलिकता, नैतिकता र राष्ट्रियताको महत्वबारे जानकारी गराउनु पर्ने जिम्मेवारी सचेत नागरिक सबैको हुन आउँछ ।

आयातित संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराउने मात्र होईन उनिहरुलाई प्रत्यक्ष अनुभन गराउने उदेश्यले स्थानीयस्थरमै भए पनि वार्षिक रुपमाचन्द्रागीरी ९, मच्छेगाउँमा लाखें नाचको आयोजना गर्दै आईरहेका युवा ब्यक्तित्व हुन् रमेश शाही। २०५८ सालमा नेपाल साँस्कृतिक कला मन्दिरको स्थापनाभएको हो भने रमेश शाही नेपाल साँस्कृतिक कला मन्दिरका संस्थापक अध्यक्ष हुन् । वार्षिक रुपमाहुदै आइरहेको लाखे नाचयो वर्ष भने २०७९ भाद्र १७ र १८ गतेको आयोजना हुने भएको छ ।

लाखें नाचमा देशैभरिका नेवार समुदायबाट प्रदर्शनको लागि लाखें ल्याउने गरेकोन छ । देशकाकुना काप्चाबाट एउटा उत्सवको रुपमा सहभागि हुन आउने र ठुलो पर्वको रुपमा मनाउदै आइएको लाखें नाचका लागि । लाखें नाच कार्यक्रममा कलाकार, पत्रकार लगायतका बिभिन्न बिद्याका ब्यक्तित्वहरुलाई सम्मान गरिदै आएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0