मिस्टर एण्ड मिस विरगंज फेसन हण्ट २०२२ मा निपुण दास र प्रकृति उपाध्यायले हात पारे ।
१९ असार, विरगंज । बलिराम यादव
विरगंजको होटल पदम पार्टी प्यालेमा शनिबार भएको मिस्टर एण्ड मिस विरगंज फेसन हण्ट २०२२ बिजेता पुरुष तर्फबाट निपुण दास र महिला तर्फ प्रकृति उपाध्याय हुन सफल भएका छन । आफ्नो प्रतिभा र आम समुदायको रोजाईले यो उपाधि पाएका छन । ई–सेवा भ्युअर च्वाइएस फस्ट रनरअपको उपाधी हिमेश विक्रम साह र स्वस्तिका रौनियार भएका छन । दोश्रो रनरअप उपाधि सेख समस र सिमा मेहताले प्राप्त गरेका छन । त्यसैगरि मिस्टर फोटोजेनिक करण बानिया र मिस्टर चार्मको उपाधी हिमेश विक्रम साह प्रफोरमेन्सको आधारमा पब्लिक रोजाईमा सफल भएका हुन । आयोजक एमि इन्टरटेन्मेन्टका, संयोजक रोयर इन्टरटेन्मेन्टका एण्ड ईभेन्ट म्यानेजमेन्ट संगै शभ्यता इन्टरटेन्मेन्टका तर्फबाट युवराज केशरी तथा विजय ठाकुरको संयुक्त अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि डा। दिपक शाक्य, युवा नेता तथा समाजिक अभियन्ता ओमप्रकास सरार्फ, समाजिक अभि...