१८ चैत्र २०७९, शनिबार

फोहर व्यवस्थापनका लागि समनपुर बजारमा डस्टविन वितरण।

138

१९ असार, रौतहट रामसरण यादव । रौतहट जिल्लाको पुर्बी भेग अवस्थित जिल्लाको गढ़िमाई नगरपालिका फोहरमुक्त गर्न घरबाट फालिने फोहर व्यवस्थापन होस् भन्ने उद्देश्यले नगरपालिका वडा न १ समनपुर बजार र आसपासको क्षेत्र सरसफाइ राख्न र फोहर व्यवस्थापन गर्न समनपुर बजारका लागि फलामका डस्टविन वितरण गरिएको छ।
आसा लघुवित वितिय संस्थाको समन्वयमा १४ ओटा डस्टविन वितरण गरिएको हो।
आसा लघुवित वितिय संस्था लिमिटेड साखा कार्यालय समनपुर शाखाको प्रबन्ध निर्देशक संतोष यादवले एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्नुभयो छ । उक्त हस्तान्तरण कार्यक्रममा गढ़िमाई नगरपालिका वडा न १ का वडा अध्यक्ष रामपुकार यादव , वडा न २ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ट , ईलाका प्रहरी कार्यालय , सशस्त्र बेश क्याप समनपुरको प्रमुख , बुद्धिजिबी भरभलादमी आसा लघुवित वितिय संस्थाको अन्य कर्मचारीको उपस्थिति थिए। प्रबन्ध निर्देशक संतोष यादवले जानकारी गराएका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0