१४ बैशाख २०८१, शुक्रबार

जोखिमपुर्ण आटोरिक्साको यात्रा, ट्राफिक प्रहरी मौन

बिनोद निगम नवलपरासी संवाददाता /प्रदेश अनलाइन न्युज
१९ असार, नवलपरासीपश्चिम । नवलपरासीको महेशपुर रहेका आटोरिक्सा वालाहरुले जानी जाने आवस्यकता भन्दा बढी यात्रु बसालने गरेको छन र न चाहिने गतिले आटोरिक्सा चलाउन्छ्न । अझै यात्रु भेटेमा छेउमा उबाई यात्रा गर्ना बाध्य गरेको हुन्छ यो भनेर कि अब कुनै आटोरिक्सा आउने वाला छैन ।

यो कुरा हो पश्चिम नवलपरासीको महेशपुर बस पार्क देखि महेशपुर सीमा द्वारा सम्म आटोरिक्सा वालाहरुले पछाडी ४(५ यात्रु र अगाडि आफू समेत ३ यात्रु बसालने गरेको छन । कहिले काहि १(२ यात्रुलाई छेउ छेउतिर उबाई यात्रा गर्ने गरेको छन । यो कुरा ट्राफिक प्रहरीलाई थाहा हुदाहुदै कुनै प्रकारको कार्यवाही गरदैन किन होला रु

यस्ता आटोरिक्सावालाहरु माथि कार्वाही गरेमा ईनीहरु अर्को दिन बाट आवस्यकता भन्दा बढी यात्रुलाई बसल्दैन । यात्रुलाई उबाएर यात्रा गर्ना बाध्य गर्दैनन् ।

कुनै घटना घट्यो भने ट्राफिक प्रहरीले लिन्छ घटना र घाईतेहरु को जिम्मेवारी ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *