१५ बैशाख २०८१, शनिबार

समाचार

जोखिमपुर्ण आटोरिक्साको यात्रा, ट्राफिक प्रहरी मौन

जोखिमपुर्ण आटोरिक्साको यात्रा, ट्राफिक प्रहरी मौन

राजनीति, विविध, समाचार
बिनोद निगम / नवलपरासी / पश्चिम नवलपरासीको महेशपुरमा रहेका आटोरिक्सा चालक हरुले जानी जाने आवस्यकता भन्दा बढी यात्रु बसालने गरेको छन र न चाहिने गतिले आटोरिक्सा चलाउन्छ्न । अझै यात्रु भेटेमा छेउमा उबाई यात्रा गर्ना बाध्य गरेको हुन्छ यो भनेर कि अब कुनै आटोरिक्सा आउने वाला छैन । यो कुरा हो पाल्हिनन्दन गाउँपालिका वाड-१ महेशपुर बस पार्क देखि महेशपुर सीमा द्वारा सम्मा आटोरिक्सा चालकहरुले पछाडी ५-६ यात्रु र अगाडि आफू समेत ३ यात्रु बसालने गरेको छन । कहिले काहि १-२ यात्रुलाई छेउ छेउतिर उबाई यात्रा गर्ने गरेको छन । यो कुरा प्रहरीलाई थाहा हुदाहुदै कुनै प्रकारको कार्यवाही गरदैन किन होला ? यस्ता आटोरिक्सा चालकहरु माथि कार्वाही गरेमा ईनीहरु अर्को दिन बाट आवस्यकता भन्दा बढी यात्रुलाई बसल्दैन । यात्रुलाई उबाएर यात्रा गर्ना बाध्य गर्दैनन् । यदि कुनै घटना घट्यो भने अाटोरिक्सा समितिले लिन्छ घटना...
गौरको शिवालय पोखरीमा मोटर बोट, पैडल बोट तथा पार्क जिमको नगरप्रमुख साहले गरे समुदघाटन । आज देखि सर्वसाधारणका लागि संचालनमा

गौरको शिवालय पोखरीमा मोटर बोट, पैडल बोट तथा पार्क जिमको नगरप्रमुख साहले गरे समुदघाटन । आज देखि सर्वसाधारणका लागि संचालनमा

समाचार, समाज, स्थानीय
असोज २२ गते । रौतहट । रौतहटको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले पर्यटक प्रवर्द्धन बढाउने उदेश्यका साथ वडा नं. १ स्थित शिवालय पोखरीमा आज एक कार्यक्रम बीच मोटर बोट, पैडल बोट तथा पार्क जिम विधिवत उद्धघाटन गरि सन्चालनमा ल्याएका हुन । केहि दिन अघि गरिएको स्पीड मोटर बोट र पैदल बोटको परीक्षण पश्चात आज देखि सर्वसाधारणका लागि संचालनमा आएको छ । वोट संचालन पूर्व शिवालय पोखरीलाई सुरक्षित गर्न नगरप्रमुह शम्भु साहले दिनुभएको निर्देशन पश्चात सो पोखरीलाई जोखिम मुक्त बनाउने काम शुरु गरिएको थियो । तत्काल पोखरीको जोखमपूर्ण प्वाइटहरुलाई सुरक्षित गरेपछि थप सौन्दर्यकरणका लागि आकर्षण सेड निर्माण गरिदैछ । समयानुसार पोखरीलाई थप अपग्रेड गरि नमुना पर्यटकीय सथलको रुपमा परिणत गर्ने योजना रहेको नगरप्रमुख साहले बताएका छन । बोट सञ्चालनले गौर नगर मात्रै नभई रौतहट जिल्ला र छिमेकी राष्ट्र भारत बाट आउने पर्यटक हरू समेतक...
गाैरको सिया पैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा

गाैरको सिया पैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा

मनोरञ्जन, विविध, समाचार, समाज
अशाेज १३ गते प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेकाे आराेपमा टिकटक स्टार पक्राउ परेको हो । वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। पक्राउ पर्नेमा गरुडा नगर पालिका वडा नम्बर १ जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबेे दाेषि नरहेको घटना बारे अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेकाे आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको हो। विहिवार राति १२ बजे सम्म तलको हलमा अश्लील नृत्य तथा हाेहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्...
राहत शिक्षक र सरकारबीच सहमतिपछि आन्‍दोलन फिर्ता, २०७६ पछिका शिक्षकले पेन्सन पाउने

राहत शिक्षक र सरकारबीच सहमतिपछि आन्‍दोलन फिर्ता, २०७६ पछिका शिक्षकले पेन्सन पाउने

राजनीति, शिक्षा, समाचार
काठमाण्डौ, असोज १२ गते । आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ। शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन्। वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए। शिक्षा मन्त्री राईले आन्दोलनरत राहत शिक्षकहरूसँग सहमति गरिएको बताए। शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको उनको भनाइ छ। नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष अधिकारीले ५ बुँदामा सहमति गरिएको बताए। ‘शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ,’ उनले भने, ‘राहत शिक्षक स्थायी भएका खण्डमा अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको छ, हामीले अहिल...
भन्सार छलि सामान सहित कन्टेनर प्रहरीको नियन्त्रण मा

भन्सार छलि सामान सहित कन्टेनर प्रहरीको नियन्त्रण मा

राजनीति, समाचार, समाज
६ असोज नवलपरासी , विनोद निगम पश्चिम नवलपरासीको सरावल गाउँपालिका वाड नं ६ गुजरवाटोलबाट प्रहरीले ४६ लाख ५० हजार ६ सय मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार राती साढे ११ बजे उक्त अवैध मालसामान बरामद गरेको हो । भुजहवाबाट परासीतर्फ आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्दा उक्त कन्टेनर भित्र भन्सार छली अवैध रूपमा ल्याउँदै गरेको अन्दाजी २७ लाख ५० हजार ६ सय मूल्य बराबरको जुत्ता, चप्पल, ताला चाबी, कालो पेन, फुल स्प्रे, पेन्टिङ ब्रस, एअरबड, पेन्सिल, इरेजर, प्रिन्टरमा प्रयोग हुने चारकोल कालो पाउडर लगायतका मालसामान ब्रस, एअरबड, पेन्सिल, इरेजर, प्रिन्टरमा प्रयोग हुने चारकोल कालो पाउडर लगायतका मालसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बसप० का सूचना अधिकारी ...
असोज ३ गते देखि अनिचिश्तकालिन विद्यालय बन्द गरि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा सहभागी हुने गौर न.पा.का प्र.अ.हरुको निर्णय

असोज ३ गते देखि अनिचिश्तकालिन विद्यालय बन्द गरि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा सहभागी हुने गौर न.पा.का प्र.अ.हरुको निर्णय

राजनीति, शिक्षा, समाचार, समाज
भदौ ३१ गते आइतवार । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा असोज ३ गतेदेखि विद्यालय ठप्प पारेर आन्दोलन गर्ने शिक्षकहरूको तयारी रहेको छ। नेपाल शिक्षक महासंघको आहवानमा असोज ३ गते देखि अनिचिश्तकालिन विद्यालय बन्द गरि काठमाडौँ केन्द्रित सडक आन्दोलनको घोषणलाई रौतहटको गौर नगरपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरुको बसेको बैठकले नेपाल शिक्षक महासंघको आन्दोलनलाई समर्थन गर्ने र घोषित कार्यक्रम अनुसार विद्यालय बन्द गरि काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागीता जनाउने निर्णय गरेको छन । गौर नगरपालिका वडा नं. ७ स्थित श्री माध्यमिक विद्यालय सिसवाका प्रधानाध्यापक प्रभाष कुमार ठाक...
रौतहटको कटहरियामा एक युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ

रौतहटको कटहरियामा एक युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ

राजनीति, समाचार, समाज, स्थानीय
रौतहट, ३० भदौ ।। रौतहट जिल्लाको कटहरिया एक युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको कटहरिया–५ मा गए राति दुइ पक्ष बीच झडपमा युवकलाई छुरा हानेर हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेको छ । शुक्रवार बेलुका साढे सात बजेको समयमा समान्य गालीगलौजको बिषय लिएर भएको दुई पक्षीय झडपमा एक समूहले कटहरिया ५ का मदन यादवको २५ वर्षीय छोरा सुनिल राय यादवलाई छुरा हानेर हत्या गरेका थिए । कटहरिया ५ खानेपानी कार्यालय छेउमै सुनिल यादव दाजुभाइ र अर्को पक्षबीच भनाभन हुँदै झडप सुरु भएको स्थानीयहरुले बताएका छन् । झडपको क्रममा उक्त समूहले सुनिल यादवको देब्रे कोखामा धारिलो हतियार छुरी प्रहार गरेका थिए । घाइते यादवको घटना लगत्तै उनको मृत्यु भएको थियो । प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपहरु कटहरिया ५ का रामबाबु साह सोनारका २५ वर्षीय छोरा बद्री साह सोनार र उनको काका लक्ष्मी साहको छोरा वर्ष २३...
पाल्हीनन्दनका बैंकमा एटीएम न हुँदा जनतालाई सस्तीस बैंक र पसले लाई मस्ती

पाल्हीनन्दनका बैंकमा एटीएम न हुँदा जनतालाई सस्तीस बैंक र पसले लाई मस्ती

राजनीति, विविध, समाचार
विनोद निगमरनवलपरासीर ३० भाद्र। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अन्तर्गत पर्ने बैंकहरुको शाखा कार्यालयमा एटीएम मेसिन न हुँदा जनताले समस्या भोग्दै गरेका छन्। पाल्हीनन्दनको महेशपुरमा रहेको सिटिजन बैंक र बेलासपुरमा रहेको नेपाल बैंक लिमिटेडमा एटीएम मेसिन न हुँदा जनताले नगद पाउन बैंकमा लाईन बस्नु परेको तथा बिदाको दिन समस्या भएको गुनासो गरेका छन्। एक सेवाग्राहीले भने ूबिदाको दिन कहिले कहिँ नगदको आवश्कता पर्छ तर एटीएम न हुँदा परासी जानु बाध्यता हुन्छ तर कहिले कहीँ नजिकको पसलहरू बाट नगद लिनु पर्दा सेवा शुल्क रु २० देखि ३० रुपैयाँ सम्म लिने गरेको बताएका छन्। नेपाल बैंक लिमिटेड पाल्हीनन्दन शाखाका सूचना अधिकारी युराज पौडेलका अनुसार इन्टरनेटको समस्याको ले गर्दा एटीएम मेसिन जडान न सकेको बताएका छन्। तर यी दुवै बैंकले बैंकमा खाता खोलाउने आउने सेवाग्राहीलाई एटीएम कार्ड लिन अनुरोध गरी ...
प्रहरी जवान संजीव यादवले घरायसी झगडाको विषयलाई लिएर किशोरीलाई गरे कुटपिट

प्रहरी जवान संजीव यादवले घरायसी झगडाको विषयलाई लिएर किशोरीलाई गरे कुटपिट

समाचार, समाज, स्थानीय
बारा,भदौ ३० । बारा संवाददाता । बाराको करैयामाइ सहजौली ६ बस्ने पृती यादवलाई घरायसी झैझगडाको विषय लिएर काठमाडौं गण २२ मा कार्यरत प्रहरी जवान संजीव कुमार यादवले मरन्सन गरि कुटपिट गरेका छन । पृती यादव पुजा गरि राती ८ बजेको क्रममा मन्दिरबाट घर फर्किने समयमा जवान संजीव कुमार यादवले एकासी रुपमा कुटपिट गरेको पीडित किशोरीले बताइन् । कुटपिटबाट किशोरीको देब्रे हातमा गम्भीर चोट लागेको छ । संबेदनसिल अङ्गमा पनि निडाम बसेको छ । घाइते किशोरीको अहिले प्रदेशिक आस्पताल कलैयामा सघन कक्षमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार किशोरीको स्वास्थ्य अवस्था अहिले सुधारउन्मुख रहेको छ । पीडित किशोरीका बुवा छबिलाल राउत अहिरले प्रहरी जवान संजीव कुमार यादवमाथी अनुसन्धानका लागि झिकाइ छानबिन गर्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि नबढाए प्रहरी कार्यालय अगाडि न्यायको लागि धारणा दिने बता...
रौतहटमै पहिलो पटक खुल्यो एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टर

रौतहटमै पहिलो पटक खुल्यो एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टर

विविध, समाचार, स्थानीय, स्वस्थ्य
१५ भदौ । रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिकामा एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टर प्रा।लि। सञ्चालनमा आएको छ । पशु सम्वन्धी उपचार , रिसर्च गर्ने उदेश्यले रिसर्च सेन्टरको सञ्चालनमा ल्याइएको हो । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टरको विधिवत रुपमा उदघाटन गरेका हुन । उहाले यसले पशु सम्वन्धी अनुसन्धान र उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन १ रिसर्च सेन्टरबाट पशु सम्वन्धी विभिन्न रोगको उपचार ,औषधि तथा रोग एवं भाइरसको अनुसन्धान गरिने डाक्टर सुभाष सिंहले बताएका छन १ प्रदेश मै यस्तो सेन्टर पहिलो रहेको बताउँदै डाक्टर सिंहले कुनै किसिमको प्रकोप ,रोगको बारेमा जानकारी लिने ,उपचार गर्ने बताए १ संक्रमणबाट मरेका पशुको शव परिक्षण पनि गरिने व्यवस्था रहेको संचालकले जनाएको छ १ भेटेनरी डाक्टर द्वारा उपचार प्रदान गरिने , कुकुर ,विरालोको बंध्याकरण गरिने ,माइनर ...