३१ बैशाख २०८१, सोमबार

समाज

नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा हुने लाखें नाच प्रदर्शन तथा सम्मान कार्यक्र भाद्र १७ र १८ गते हुने

नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा हुने लाखें नाच प्रदर्शन तथा सम्मान कार्यक्र भाद्र १७ र १८ गते हुने

मनोरञ्जन, विविध, समाचार, समाज
०२ भाद्र/प्रदेश अनलाइन न्युज ूचिनौ हाम्रो संस्कृति आफ्नो ठाउँको मौलिकता, कला संस्कृति साटासाट गरौू भन्ने मुल उद्देश्यका साथ नेपालको मौलिकधर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न संस्था समुहलागि पर्दै आइरकेका छन् ।यस विषयमा बिशेष गरि युवा पुस्तालाई अनिवार्यरुपमा देशको संस्कृति, मौलिकता, नैतिकता र राष्ट्रियताको महत्वबारे जानकारी गराउनु पर्ने जिम्मेवारी सचेत नागरिक सबैको हुन आउँछ । आयातित संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराउने मात्र होईन उनिहरुलाई प्रत्यक्ष अनुभन गराउने उदेश्यले स्थानीयस्थरमै भए पनि वार्षिक रुपमाचन्द्रागीरी ९, मच्छेगाउँमा लाखें नाचको आयोजना गर्दै आईरहेका युवा ब्यक्तित्व हुन् रमेश शाही। २०५८ सालमा नेपाल साँस्कृतिक कला मन्दिरको स्थापनाभएको हो भने रमेश शाही नेपाल साँस्कृतिक कला मन्दिरका संस्थापक अ...
देशमै सबैभन्दा बढी बिकास प्रति सक्रिय र जनताहरुको लोकप्रिय बन्दै नगरप्रमुख शम्भु साह

देशमै सबैभन्दा बढी बिकास प्रति सक्रिय र जनताहरुको लोकप्रिय बन्दै नगरप्रमुख शम्भु साह

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
२६ साउन । प्रदेश अनलाइन न्युज डेस्क गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको अथक प्रयास तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको बिशेष पहलमा गौर नगरपालिका वडा न। मा निमार्ण हुन लागेको टाउन हल लगायत अन्य योजनाहरुको लागि गम्भीरतापूर्वक यथाशीघ्र निर्माण सुरु गराइ सम्पन्न गराउन सम्बन्धि मन्त्रालयका मन्त्रीलाई निर्देशन दिए अनुसार आज सघन शहरी डिभिजन कार्यालय बिरगंजबाट अत्याधुनिक उपकरण सहित प्राविधिकहरु द्वारा स्वाइल टेस्टको प्रक्रिया अगाडि बढेको छ । त्यस्तै गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह द्वारा आज वडा न। ४ मा साङुरो बाटोलाई फराकिलो गराउदै नाला निर्माणको काम अगाडि बढाएका छन । स्थानीयहरुको माग अनुसार सो बाटोमा जुन बेला पनि हिलो पानी जम्ने गरेकाले तथा बाटो साङुरो भएकाले स्थानीयलाई आवत जावतमा समेत कठिनाइ भएकाले उक्त समस्याहरुलाइ मध्यनजर गर्दै नगरप्...
छोरा चाहियो भन्दै ५ महिने गर्भवती महिलालाई विभिन्न बहानामा कुटपिट गरी आमा र बच्चाको हत्या

छोरा चाहियो भन्दै ५ महिने गर्भवती महिलालाई विभिन्न बहानामा कुटपिट गरी आमा र बच्चाको हत्या

समाचार, समाज, स्थानीय
१९ सावन, रौतहट । ५ महिने गर्भवती महिलालाई विभिन्न बहानामा कुटपिट गरी आमा र बच्चाको हत्या गरेको हो । बारा जिल्लाको पचरौता न।पा। वडा नं ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनम साहलाई विगत ५ वर्ष अधि समाजिक परम्परा अनुसार रौतहटको मौलापुर न।पा।को वडा नं ७ टोल संगैयाका सियाराम साहको छोरा रविन्द्र साह संग विवाह भएको थियो । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा आज पत्रकार सम्मेलनमा मृतक पुनम २ वर्ष अधि गर्भवती भएकी वेला श्रीमान पक्षले अल्ट्रासाउण्ड गराई, गर्भमा रहेको बच्चा छोरी जानकारी भएको जानकारी हुनासाथ मृतकलाई डरत्रास, धम्कीयाई सो गर्भ पतन गर्न लगाएको थियो तर त्यस बेला पनि मृतक साहले आफनो गर्भमा रहेको बच्चा पतन गर्न नमाने पनि ससुराली पक्षहरुले जर्बस्तीमा गराएको पीडितले बताएका छन । हाल दोश्रो पल्ट गर्भवती भएको बिषय खुशी हुदै आफनो श्रीमानलाई पुनमले बताए त्यसप...
मधेसमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता , ६० बिगहाको गाँजाखेती नष्ट

मधेसमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता , ६० बिगहाको गाँजाखेती नष्ट

विविध, समाचार, समाज, स्वस्थ्य
१५ साउन, प्रदेश अनलाइ न्युज । देशमा नै सबैभन्दा बढी गाँजा खेती मधेश प्रदेशमा हुने गर्दछ । मधेस प्रदेशमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता मिलेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरको बिशेष सक्रियतामा आर्थिक बर्ष २०७८र०७९ मा लागूऔषध नियन्त्रणमा सफलता मिलेको हो । गत आर्थिक वर्षमा मधेस प्रदेशको ८ जिल्ला अन्तर्गत विभिन्न स्थानमा ६० बिगहा साढे १७ कठा जग्गामा लुकाई छिपाई लगाइएको लागूऔषध गाँजाखेती नष्ट गरेको डिआईजी मगरले बताए । त्यसैगरि सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले सोही अवधिमा २६ सय ६७ किलोग्राम गाँजा बरामद गरि नष्ट गरेको छ । गांजा लगायत लागूऔषध कारोबारमा संलग्न एकसय ७३ जना लाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुका साथै उनीहरुले प्रयोग गरेको ३५ थान सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । २०७८ साउन देखि गत साउन मसान्तसम्म मधेस प्रदेशक...
नगरप्रमुख साहको अथक प्रयासले गौरमा २५ करोडको लागतमा टाउन हौल बन्दै ,सोमबार पूर्व प्रधानमंत्री नेपालद्वारा शिलान्यास

नगरप्रमुख साहको अथक प्रयासले गौरमा २५ करोडको लागतमा टाउन हौल बन्दै ,सोमबार पूर्व प्रधानमंत्री नेपालद्वारा शिलान्यास

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
१३ साउन, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क रौतहटको सदरमुकाम तथा जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका गौर नगरपालिकामा ऐतिहासिक कामको थालनी हुन लागेको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको विकासप्रतिको सक्रियताले जिल्लामा नै चर्चा भइरहेको बेला नगरप्रमुख साहद्वारा पुनः ऐतिहासिक कामको सुरुवात हुन लागेको छ । नगरप्रमुख साहको अथक प्रयास तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमंत्री माधव कुमार नेपालको विषेश पहलमा गौर नगरपालिकामा करिब २५ करोडको लागतमा टाउन हौलको निर्माण हुन गइरेको छ । गौर नगरपालिका वडा नं. २ मा निर्माण हुन लागेको करिब ५ हजार वर्ग मिटर क्षेत्रफलको उक्त टाउन हौलको शिलान्यास नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमंत्री माधव कुमार नेपाल तथा शहरी विकास मंत्री मेटमणी र्चाैधरी लगायत गणमान्य व्यक्तित्वबाट साउन १६ गते सोमबार बिहान ९ बजे हुने निश्चित भएको नगरप्रमु...

फास्ट टाँप १० समाचार । १२ साउन, विहीवार

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
१. रौतहटको गौर नगरपालिकाद्वारा लाल बकैयाको वरिपरि४५० थान उच्च क्वालिटीको नेपाली बांसको रोपाई, बांसको जराले बांध कटान रोक्न सहयोग पुर्याउने अपेक्षा रहेको नगरप्रमुख शम्भु साहको भनाइ २. रौतहटको राजदेवी नगरपालिकाको पहलमा वागमती नदीमा ११ वटा अस्थायी स्पर निर्माण, वागमती नदीले जग्गा कटान गर्दै बाँधलाई क्षति पुर्याउन लाग्दा स्थानीय तहको पहलमा स्पर बनाएर बाँधलाई जोगाउन सफल भएको नगरप्रमुख भिखारी यादवको भनाइ ३. निजी सचिवालयमा कार्यरत कर्मचारीहरूको तलब, भत्ता मधेस प्रदेशका सभामुख र उपसभामुखले आफ्नो निजी बैंक खातामा बुझ्दै आएको तथ्य सार्वजनिक, प्रदेश सभा सचिवालयको वार्षिकोत्सवमा २१ लाख ३० हजार बराबरको ट्र्याक–सुट र जुत्ता खरिद गरिएको खुलासा ४. जनकपुरधाममा महिलाको साथबाट दुई लाख रुपैयाँ लुटेर भागेका दुई जना युवक पक्राउ, पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने २७ वर्षीय जितेन्द्र...
रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा अश्लिल सन्देश पठाउने १५० युवायुवती पक्राउ

रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा अश्लिल सन्देश पठाउने १५० युवायुवती पक्राउ

मनोरञ्जन, शिक्षा, समाचार, समाज
८ साउन , बुटवल । बिनोद निगम । रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा उद्देश्य विपरित काम गरेको आरोपमा प्रहरीले छापा मारेको छ ।सूचना प्रवाह गर्ने र नागरिकलाई सहज सूचनाको पहुँच दिने उद्देश्यले खुलेको कल सेण्टरबाट भारतीय नागरिकलाई बिभिन्न प्रलोभनमा पारि ठगी गर्ने गरेको उजुरीका आधारमा प्रहरी छापा परेको प्रहरीले जनाएको छ ।तिलोत्तमा नगरपालिकाको वडा नं २ जानकीनगरमा ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि कल सेन्टरमा काम गर्ने १५० कर्मचारीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । चिनिया र भारतीय नागरिक समेतको लगानीमा खोलीएको उक्त ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रमम...
सलार्हीमा ४८ दिनपछि महिलाको शव फेला, श्रीमतीको हत्याको आरोप श्रीमान, सासुरा र देवर प्रहरीको नियन्त्रणमा

सलार्हीमा ४८ दिनपछि महिलाको शव फेला, श्रीमतीको हत्याको आरोप श्रीमान, सासुरा र देवर प्रहरीको नियन्त्रणमा

समाचार, समाज, स्थानीय
७ साउन, सलार्ही । प्रदेश अनलाइन न्युज डेस्क मधेस प्रदेशको सर्लाही जिल्लकाको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ । २० वर्षीया निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । सो हत्या शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार राय गरेको छ । हत्यारा मृतकको श्रीमान रहेको प्रहरीले जानकारी दिइएको छ । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । निशाका घरका सदस्यहरू...
रौतहटमा नवविवाहित युवतीको हत्या, दाइजोका कारण हत्या गरेको  माइती पक्षको आरोप (एक भिडियो रिपोर्ट)

रौतहटमा नवविवाहित युवतीको हत्या, दाइजोका कारण हत्या गरेको माइती पक्षको आरोप (एक भिडियो रिपोर्ट)

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
६ साउन, रौतहट । रौतहटको वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौराकी दाइजोका कारण नवविवाहित युवतीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं–५ बलिरामपुर माइती भई सिसवा धमौरामा विवाह भएकी २० वर्षीया सविता भनिने सञ्जुकुमारी दासको दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लगाएको हो। गत सोमबार घाँटी कसेर सञ्जुको हत्या भएको उनीहरूले दाबी गरेका हुन्। मृतक सञ्जुका माइतीले बिहीबार साँझ घरमै पत्रकार सम्मेलन गरी छोरीको हत्या भएको दाबी गरेका हुन्। आफूहरुसँग पटक–पटक दाइजो स्वरुप रकम माग्ने गरेको र रकम नदिएका कारण हत्या भएको उनीहरूको भनाइ छ। ससुरा चन्देश्वर दास र श्रीमान रमाकान्त दासको मिलेमतोमा सासू शिवा देवी, देवर उमाकान्त दास, नन्द रञ्जना दास, ठूला ससुरा विन्देशवर दासले साउन २ गते बेलुका सञ्जुको हत्या गरेको मृतकका बुबा रामचन्द्र दासले आरोप लगाए। उनले इलाका प्रहरी ...
छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका  थपिए नयाँ संक्रमित

छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका थपिए नयाँ संक्रमित

अन्तर्राष्ट्रिय, समाज, स्वस्थ्य
भारतमा कोरोना भाइरसको संक्रमितको संख्या फेरि बढन सुरु गरेको छ । छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।...