६ जेष्ठ २०८१, आईतवार

प्रदेश

बिरगंज महानगरपालिकाका पूर्व मेयर सरावगीले  दिएको सबै नियुक्ती वर्तमान मेयरद्वारा खारेज

बिरगंज महानगरपालिकाका पूर्व मेयर सरावगीले दिएको सबै नियुक्ती वर्तमान मेयरद्वारा खारेज

राजनीति, समाचार, समाज, स्थानीय
बिरगंज महानगरपालिकाका पूर्व मेयर सरावगीले दैनिक ज्यालादारीमा दिएको सबै नियुक्ती वर्तमान मेयरद्वारा खारेज ३० जेठ, बिरगंज ।बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यसअघिका मेयर विजयकुमार सरावगीले दैनिक ज्यालादारीमा नियुक्त गरेका सम्पूर्ण कर्मचारीहरुलाई हटाएका छन् । पूर्व मेयर सरावगीले स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गत वैशाखदेखि आफ्नो भोटबैंक बढाउने उद्देश्यले दैनिक ज्यालादारीमा वडा कार्यालयदेखि स्वास्थ्य चौकी र केन्द्रहरुसमेतमा आफ्ना कार्यकर्तालाई दिएको नियुक्ति नवनिर्वाचित मेयर सिंहले खारेज गरेका हुन् । सोमबार बिरगंज महानगरपालिकाले एउटा सूचना जारी गर्दै २०७८ वैशाखदेखि बिरगंज महानगरपालिकाले नगर कार्यपालिकाको कार्यालयअन्तर्गत पर्ने सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकीरकेन्द्रमा २०७८ वैशाखदेखि दैनिक ज्यालादारीमा नियुक्ति पाएर काम गरिरहेका सबै कर्माचारिलाई असार १ गतेदेखि अर्को सूच...
भाजपाका पूर्व प्रवक्ता नुपुर शर्माको समर्थनमा विरगंजमा किन भयो प्रदर्शन ?

भाजपाका पूर्व प्रवक्ता नुपुर शर्माको समर्थनमा विरगंजमा किन भयो प्रदर्शन ?

राजनीति, समाज, स्थानीय
२९ जेठ, वीरगन्ज । हिन्दु धर्मका समर्थकहरुले वीरगञ्जमा भारतीय जनता पार्टी भाजपा का पूर्व प्रवक्ता नुपुर शर्मा र नेता नविन जिन्दलको समर्थनमा प्रदर्शन गरेका छन् । इश्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका बारेमा नुपुर शर्मा र नेता नविन जिन्दलले नकारात्मक टिप्पणी गरेको भन्दै दुवै जनाको विरोधमा शुक्रबार वीरगन्जमै मुस्लिम समुदायले भारतीय महावाणिज्य दूतावास अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेकोमा आपत्ति जनाउँदै शनिवार हन्दु धर्मका अगुवाहरुले उनीहरुको समर्थनमा प्रदर्शन गरेका हुन् । हिन्दुत्वको रक्षाको लागि एक हौ भन्ने मुल नारा लेखिएको ब्यानर, पम्प्लेट बोकेर हिन्दुवादीहरुले नगर परिक्रमा गरेका थिए । समर्थन रयालीमा सहभागीहरुले हिन्दु हुनुमा हामीलाइ गर्व छ, भाजपा नेतृ नपुर शर्मालाइ हाम्रो समर्थन छ लगायतका नारा लगाएका थिए । भाजपा नेताहरुले हिन्दु धर्मको रक्षाका लागि अभिव्यक्ति दिएकाले उनिहरुको सम...
गौर भन्सारले गर्यो १७ ओटा पशुधनको मूल्यांकन  जम्मा ३४ हजार

गौर भन्सारले गर्यो १७ ओटा पशुधनको मूल्यांकन जम्मा ३४ हजार

विविध, समाचार, समाज, स्थानीय
२९ जेठ, रौतहट । रौतहटको दुधियाभारमा रहेको सशस्त्र प्रहरी बलले शनिबार बिहान ३ बजे भारततर्फ तस्करी हुन लागेको अवस्थामा समातेको १७ ओटा गाई र बाच्छा सरकारी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयलाई जिम्मा लगाइएको थियो। पहाडको विभिन्न ठाउँबाट किर्ने र संकलन गरी भारततर्फ लैजानको लागि प्रदेश २–०३–०००१ ख १४८७ नम्बरको गाडीमा लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीको लागि गाईलाई गौर भन्सारमा बुझाउँदा १७ ओटा गाईलाई ३५ हजार पाँच सय रूपैयाँमा निलाम गरेको छ। सशस्त्र प्रहरी बलले १७ ओटा पशुधनको मूल्यांकन नै जम्मा ३४ हजारको गरेर पठाएको र सोही मूल्यमा भन्सार कार्यालयले डाँक बढाबढ गर्दा पशुधनलाई ३५ हजार पाँच सय रूपैयाँमा बिक्री भएको हो। गौर भन्सारमा सिन्डिकेट चलाउनेहरुले सक्रिय भएर गाई र बाच्छोको निलामी सकार गरी पुनः तस्करकै हातमा पुर्‍याइ...
प्रशारण लाइनमा मान्छे चढेपछि ६ घण्टादेखि ६५ मेगावाट त्रिशुलीको उत्पादन बन्द

प्रशारण लाइनमा मान्छे चढेपछि ६ घण्टादेखि ६५ मेगावाट त्रिशुलीको उत्पादन बन्द

मनोरञ्जन, विविध, समाचार, समाज
नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार बिहान ११ बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर छ । ‘६ घण्टादेखि माथिल्लो त्रिशूली-३ 'ए' र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको छ,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरहेका छौं । भारतबाट पनि बिजुली ल्याइएको छ ।’प्रसारण लाइनमा चढेका व्यक्ति मानसिक सन्तुलन ठीक नरहेको बुझिएको छ । ती व्यक्ति पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै प्राधिकरणले उक्त प्रसारणलाइनको बिजुली काटेको थियो ।...
किन छन प्रतिपक्षीसँगै सत्तारुढ दलका सांसद असंतुष्ट ?

किन छन प्रतिपक्षीसँगै सत्तारुढ दलका सांसद असंतुष्ट ?

राजनीति, स्थानीय
मधेश प्रदेश सरकारको शुक्रबार प्रदेशसभा बैठकमा प्रि बजेट छलफल सम्पन्न भएको छ । प्रदेश सभामा प्रि बजेटमाथि दुई दिन भएको छलफलमा प्रतिपक्षीसँगै सत्तारुढ दलका सांसद पनि असंतुष्ट देखिएका छन् । सांसदहरु बजेट कार्यान्वयन, नीति तथा कार्यक्रममा समेटिएको योजना समावेश हुनेरनहुने र सरकारलाई आउन सक्ने चुनौती कारण असन्तुष्टि व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी ९जसपा०का सांसद सुरेश मण्डलले प्राथमिकता निर्धारण गरिए अनुसार नै बजेट ल्याउन अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहसँग आग्रह गरे । छलफलमा भाग लिदै उनले अधिकांश समय सरकारलाई आएको समस्या र चुनौती बारे ध्यानाकर्षण गराए । समाजवाद उन्मूख प्रदेश बनाउन सरकारलाई आर्थिक ऐन संशोधन गर्न उनले सुझाब दिए । ‘आर्थिक ऐनको कारण खर्च नभएको जस्ता गुनासो आइरहेको छ । ऐनमा काम सकेपछि भुक्तानी दिने शर्त गलत छ,’उनले भने–‘दुई चरणमा भुक्तानी दिने व्यवस्था मिलाउनु पर्छ । नभए...
पूर्वमन्त्री मिथिला चौधरीको निधन

पूर्वमन्त्री मिथिला चौधरीको निधन

राजनीति, समाचार, समाज
२८ जेठ,  सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । मिथिला संविधानसभा सदस्यसमेत थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकि थिइन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।...
यसरी सम्भव भयो रियल मड्रिडको अविश्वसनीय विजय

यसरी सम्भव भयो रियल मड्रिडको अविश्वसनीय विजय

खेलकुद
१५ जेठ, काठमाडौं । लिभरपुललाई पराजित गरी कीर्तिमान विस्तारसहित च्याम्पियन्स लिगको उपाधि जितेको स्पेनिस महारथी रियल मड्रिडको यो सफलता नाटकीय र अविश्वसनीय पुनरागमनबाट सम्भव भएको हो । पछिल्लो सेप्टेम्बरमा समूह चरणमै माल्दोभा सेरिफसँगको हार व्यहोर्दा रियलको विश्लेषण बलियो टोलीका रुपमा गरिएको थिएन । रियल मड्रिडले शनिबार राती पेरिसमा लिभरपुललाई १–० ले हराउँदै १४औंपल्ट युरोपियन च्याम्पियन बन्यो । फाइनलको अन्तिम सिठ्ठी बनेपछि प्रशिक्षक कार्लो एन्सेलोटीले मैदानमै पुगेर खेलाडीसँग खुसियाली साट्नुको दृश्य रोमान्चक थियो । रियलका लागि यो जितको अर्थ एन्सेलोटीजति अरुले बुझेका छैनन् । फ्रान्सेली फुटबल विशेषज्ञ जुलियन लरेन्सले बीबीसी रेडियोसँग भनेका छन्, ‘यो सिजन च्याम्पियन्स लिगका लागि रियल सबैभन्दा उत्कृष्ट टिम थिएन ।’ म्यानचेस्टर युनाइटेडका पूर्व डिफेण्डर रियो फर्डिनाण्डले यो सफलताका लागि र...
म्युनिखका स्ट्राइकर लिवान्डोस्कीले क्लब छाड्ने, क्लबसँग मनमुटाव नभएको दाबी

म्युनिखका स्ट्राइकर लिवान्डोस्कीले क्लब छाड्ने, क्लबसँग मनमुटाव नभएको दाबी

खेलकुद
२५ जेठ, काठमाडौं । वायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लिवान्डोस्कीले क्लब छोड्ने कुरा पुनः दोहो¥याएका छन् । उनले आगामी सिजनका लागि वायर्नसँगको यात्रा टुङ्ग्याउँदै नयाँ क्लबमा आबद्ध हुने इच्छा जाहेर गरेका हुन् । उनले भनेका छन्, ‘वायर्नले मलाई खर्च गर्ने पैसा अन्य राम्रो खेलाडीको लागि खर्च गर्न सक्छ । म कुनै पनि कुराको लागि जबरजस्ती गर्न चाहन्न, दुवै पक्षको लागि राम्रो अवसरको खोजी गर्न चाहन्छु ।’ वायर्न विश्वकै एक उत्कृष्ट क्लब भएको भन्दै उनले क्लबसँग आफ्नो कुनै मनमुटाव नभएको पनि बताएका छन् । ‘हामीबीच वैमनश्यता छैन । म क्लबको लागि राम्रो होस् भन्ने चाहन्छु,’ उनले भनेका छन् । आठ वर्षयता वार्यनमा आबद्ध भएको समयमा उनले क्लबका लागि गरेको योगदानका आधारमा स्वार्थी भएको भन्न नमिल्ने उनले बताए । ‘होइन, यसलाई स्वार्थी भएको भन्न मिल्दैन । वायर्नमा मेरो लागि भएको सेवा सुविधाहरुलाई लिएर म सधैं क...
यी हुन् १९औं एसियन गेम्समा नेपालले भाग लिने २३ खेल

यी हुन् १९औं एसियन गेम्समा नेपालले भाग लिने २३ खेल

खेलकुद, समाचार
९ वैशाख, काठमाडौं । नेपालले चीनमा आयोजना हुने आसन्न १९औं एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने भएको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले भदौ २५ देखि असोज ९ गतेसम्म हुने एसियन गेर्म्सका लागि खेल संख्या निर्धारण गरेको हो । शुक्रबारै राखेपले पत्रकार सम्मेलन गर्दै २३ खेलको नाम सार्वजनिक गरेको हो । एसियाली खेलकुदमा समावेश गरिने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला र टेबल टेनिस छन् । यस्तै महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन पनि समावेश गरिने भएको छ । सेन्ट्रल जोन जितेको आधारमा महिला भलिबलला२ समावेश गर्न लागिएको राखेपले जनाएको छ । यस्तै ओलम्पिक नतिजाको आधारमा सुटिङ, विश्व वरीयताको आधारमा ब्याडमिन्टन र टी-२० विश्वकप खेले...
६५ अर्बको हाराहारीमा बजेट ल्याउँदै बागमती प्रदेश सरकार

६५ अर्बको हाराहारीमा बजेट ल्याउँदै बागमती प्रदेश सरकार

राजनीति, समाचार
हेटौंडा,जेठ २५- बागमती प्रदेशले सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउदैछ। जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो। चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार बढाएर ६५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ। बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षमा प्रदेश सरकारको बजेट चालू आवको तुलनामा १० अर्बसम्म बढेर आउनसक्ने बताएका छन्। केहिदिन अघि हेटौंडामा आयोजित उद्योग वाणिज्य संघ बागमती प्रदेशको पाचौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदश सरकारको बजेट १० अर्बसम्म बढ्न सक्ने बताएका हुन्। मुख्यमन्त्री पाण्डेले भने अनुसार १० अर्ब रुपैयाँ वृद्वि भए आगामी आर्थिक वर्षमा प्रदेश सरकारको ब...