५ जेष्ठ २०८१, शनिबार

नेकपा एमालेबाट निर्वाचित भएका प्रमुख, उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिने

२ असार, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित भएका प्रमुख, उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ ।

बिहीबार र शुक्रबार जनप्रतिनिधिलाई एमाले स्कुल विभागले प्रशिक्षण दिन लागेको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
रिजालका अनुसार आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *