१५ चैत्र २०८०, बिहीबार

राजनीति

वीरगञ्ज–रक्सौल नाका हुँदै भारत प्रवेश गर्न लागेका एक नाईजेरियाली नागरिक पक्राउ

वीरगञ्ज–रक्सौल नाका हुँदै भारत प्रवेश गर्न लागेका एक नाईजेरियाली नागरिक पक्राउ

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
१५ असार, वीरगञ्ज । वीरगञ्ज–रक्सौल नाका हुँदै भारत प्रवेश गर्न लागेका एक नाईजेरियाली नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति वीरगञ्ज इनर्वा नाका हुँदै भारतमा प्रवेश गरेका २६ वर्षीय नाइजेरियाली नागरिक चियाबुटु कोरनेलुवसलाई शंकास्पद अवस्थामा अध्यागमन अधिकारीले पक्राउ गरेको हो । अध्यागमनका डीएसपी अजयकुमार पंकजले नाईजेरियाली नागरिकलाई पक्राउ गरेको बुधवार पुष्ठि गरेका छन् । पक्राउ परेका नाइजेरियन नागरिक भिसा पासपोर्ट लिएर नेपालबाट पैदल हिड्दै भारतीय सीमामा प्रवेश गर्ने क्रममा पक्राउ गरिएको डिएसपी पंकजले बताए । विदेशी नागरिकलाई देखेपछि अध्यागमनका कर्मचारीले सीमामा रोकेर अनुसन्धान गरेका थिए । अनुसन्धानको क्रममा उनीबाट म्याद सकिएको पासपोर्ट बाहेक कुनै आधिकारीक परिचय पत्र फेला नपरेपछि पक्राउ गरिएको हो । डिएसपी पंकजका अनुसार उनीसँग भारत प्रवेश गर्न भिसासहित अन्य आधिकारीक कागजात ...
सदरमुकाम गौरको विभिन्न स्थानमा चोकहरुको नामाकरणमा विवाद सिर्जना

सदरमुकाम गौरको विभिन्न स्थानमा चोकहरुको नामाकरणमा विवाद सिर्जना

राजनीति, समाचार, समाज, स्थानीय
१५ असार, रौतहट ,अहिले सदरमुकाम गौरको विभिन्न स्थानमा चोकहरुको नामाकरणमा विवाद सिर्जना भएको कुराहरु समाजिक संजालमा टिकाटिप्पणी भइ रहेको प्रती गौर नगरपालिका का नगर प्रमुख शम्भु साह को गम्भीर ध्यानाकर्षण भएको छ । परापुर्व काल देखि नामाकरण रहेको चोकहरुको विषयमा हाल शहरी विकासबाट भएको भूलका कारण अन्यथा भएकोले सो लाई यथाशीघ्र समाधान गर्न गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले सम्बन्धि निकाय संग सोधपुछ गरेका छन । गौर २ स्थित जु। मा। वि हुदै महादेवपट्टी जाने चौकलाई अंसारी चौक नामांकन गरिएको भने पोस्ट प्रति गम्भीर हुँदै वहाले सो बारे बुझ्दा चौकको नाम परिवर्तन बारे गौर नगरपालिका वा वडा कार्यालयलाई आधिकारिक कुनै जानकारी न आएको र कार्यालयले यस बारे कुनै निर्णय नलिएको प्रष्ट पार्नु भएको छ । उक्त वोर्ड शहरी विकास कार्यालयले राखेको र यस बारे सम्बंधित कार्यालय प्रमुखसंग बुझ्दा डीपीआर बनाउने बेला स्थानीय ...
जसपा०को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी, कृषिमन्त्री महेन्द्र राय यादव  हट्ने पक्का

जसपा०को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी, कृषिमन्त्री महेन्द्र राय यादव हट्ने पक्का

राजनीति, समाचार
१४ असार, काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । असन्तुष्ट डा। बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री हरफेरको तयारी गरेको हो । अध्यक्ष यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफल बोलाएका थिए । त्यो भेलामा ३४ मध्ये २० जना उपस्थित थिए । बैठकमा नेताहरुबीच मन्त्री हेरफेरबारे छलफल भएको थियो । ‘चुनावलाई ध्यानमा राखेर मन्त्री हेरफेर गर्ने तयारी छ,’ एक कार्यकारिणी सदस्य भन्छन्, ‘एकाध कि सिंगो टिम हेरफेर गर्ने भन्ने टुंगो लागेको छैन ।’ स्रोतका अनुसार कृषिमन्त्री महेन्द्र राय यादव भने हट्ने पक्का छ । डा। भट्टराई पक्षमा लागेका उनी संस्थापन पक्षले बोलाएका बैठकहरुमा अनुपस्थित रहँदै आएका छन् । सोमबार साँझ पनि उनी छलफलमा गएका थिएनन् ।...
प्रदेश र प्रतिनिधिसभा चुनावमा पाँचदलीय गठबन्धनको विकल्प नभएको  राष्ट्रिय जनमोर्चाको अध्यक्षको दाबी

प्रदेश र प्रतिनिधिसभा चुनावमा पाँचदलीय गठबन्धनको विकल्प नभएको राष्ट्रिय जनमोर्चाको अध्यक्षको दाबी

राजनीति, समाचार
१३ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले पाँचदलीय गठबन्धनको विकल्प नभएको बताएका छन् । अध्यक्ष केसीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा पाँचदलीय गठबन्धन नभए पाँचै दलका लागि समस्या हुने दाबी गरेको छन । आज नेपालमा समाजवाद स् चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले कांग्रेसलाई किनारा लगाएर वामपन्थी शक्ति बनाउने भनेर पार्टी एकतादेखि चुनावमा सहकार्य गरे पनि त्यसलाई जोगाउन नसकेको भन्नुभयो । अध्यक्ष केसीको अनुसार ‘कसैलाई मन परे पनि, नपरे पनि प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प छैन ।...
नवनियुक्त चार मन्त्रीले लिए  पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

राजनीति, समाचार
१३ असार, काठमाण्डौँ । नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा एकीकृत समाजवादीका तर्फबाट नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन्। जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा सपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० तथा धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोकेका थिए। मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनिय...
जिल्ला समन्वय समिति सप्तरीमा कांग्रेसका प्यानल उम्मेदवार विजयी

जिल्ला समन्वय समिति सप्तरीमा कांग्रेसका प्यानल उम्मेदवार विजयी

राजनीति, समाचार, स्थानीय
१२ असार, सप्तरी । आइतबार सप्तरीमा सम्पन्न जिल्ला समन्वय समिति निर्वाचनमा प्रमुख, उपप्रमुखसहित नौ जना सदस्यमा नेपाली कांग्रेसका प्यानल उम्मेदवार विजयी भएका हुन् । जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिव नारायण साहले २३ मत र उपप्रमुखको उम्मेदवार लोकतान्त्रिक समाजवादीका शम्भु कुमार यादवले २० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचत अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । निर्वाचित हुने सदस्यहरुमा राजेश्वर यादव, बुद्वि लाल यादव, सत्य नारायण मण्डल, महिला सदस्यहरु सविताकुमारी साह, प्राणवति देवी सरदार र रंजिता कुमारीचौधरी र दलित वा अल्पसङ्ख्यकबाट वौहरी भगत निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
रौतहटको फतुवा विजयपुरका मेयर सहित २१ जना  विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

रौतहटको फतुवा विजयपुरका मेयर सहित २१ जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

राजनीति, समाचार, समाज, स्थानीय
१२ असार, रौतहट । रौतहटको फतुवा विजयपुर र गुजरा नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आय बाडँने सम्झौतामा अनियमतता गरेको भन्दै अख्तियारले डेड दर्जनजना विरुद्ध मुद्दा दर्ता गरेको छ । आयोगले फतुवा विजयपुरका तत्कालिन एवं वर्तमान मेयर गोपाल राय यादव, तत्कालिम उपमेयर कान्ती देवी सहित विभिन्न वडाध्यक्ष विरुद्ध १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो माग दावी गर्दै आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले९ जानकारी दिएका हुन् । नदी ठेक्काबाट आउने रकममा फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम वाडँफाँड गर्ने निर्णय भएको थियो । तर फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७५र०...
जिल्ला समन्वय समिति रौतहटमा काँग्रेस, समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित निर्वाचित

जिल्ला समन्वय समिति रौतहटमा काँग्रेस, समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित निर्वाचित

राजनीति, शिक्षा, समाचार, स्थानीय
१२ असार, रौतहट । आइतबार गौरमा भएको निर्वाचनमा ३१ मत खस्दा काँग्रेस, समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित निर्वाीचत भएका हुन् । १८ स्थानीय तह रहेको रौतहटमा सभापति पदका उम्मेदवार​ रामअयोध्या यादवले कुल २६ मत प्राप्त गरी निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा समाजवादीका महेश बैठा २५ मत प्राप्त गरेर निर्वाीचत भएका हुन् । सदस्यमा काँग्रेसका अशोक कुमार झा, ईन्दु देवि, बिजुलिया पाश्वान र शेख मोज्जमिल २५÷२५ मत ल्याएर निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा समाजवादीका किरण देवि पण्डित, सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल निर्वाचित भएका छन् ।...
प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद पुनर्गठन, समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद पुनर्गठन, समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर

राजनीति, समाचार
१२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ । नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो । त्यसै दिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाए पनि मन्त्रिपरिषद २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो । संसदम...
नागरिक उड्यन तथा पर्यटनमन्त्री  आलेद्वारा पदबाट राजीनामा

नागरिक उड्यन तथा पर्यटनमन्त्री आलेद्वारा पदबाट राजीनामा

राजनीति, समाचार
१२ असार, काठमाण्डौँ । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिनुभएको छ। मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राजीनामा पत्र बुझाएको हो । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरे अनुसार राजीनामा दिनुभएको बताइएको छ। ‘राजीनामा पत्र अध्यक्ष नेपाललाई बुझाइसकिएको र उहाँले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउने मन्त्री आले निकट स्रोतले जानकारी दिएको छ ।...