६ बैशाख २०८१, बिहीबार

समाचार

मोटरसाइकलको ठोकरबाट रौतहटको सदरमुकाम गौरमा एक वृद्धको मृत्यू

मोटरसाइकलको ठोकरबाट रौतहटको सदरमुकाम गौरमा एक वृद्धको मृत्यू

समाचार, समाज, स्थानीय, स्वस्थ्य
२६ असार, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क मोटरसाइकलको ठोकरबाट रौतहटको गौर नगरपालिका वडा नं. ७ सिसवा घर भएका ६० वर्षिय नन्दकिशोर पाण्डेको उपचारको क्रममा मृत्यू भएको छ । ्आज आइतवार दिउँसो साढे ३ बजेको करिबमा भारतीय नम्बर प्लेटको अनटेस्ट मोटरसाइकलले ठोकर दिदाँ घाइते पाण्डे घाइते भएको थियो । ठोकर दिनेमा परोहा नगरपालिका वडा नं. १ जिगंडवा निवासी तरुण दलका जिल्ला सभापति मोहम्मद नौसाद आलमको १६ वर्षको छोरा हर्ष आलम उर्फ जियाद आलम रहेको प्रहरीले जनाएको छ । साथै मोटरसाइकलमा सवार गौर नगरपालिका वडा नं. ५ घर भएका अच्छेलाल यादवको १६ वर्षिय छोरा धिरज कुमार यादवको टाउको र दाँतमा समेत चोटपटक लागेको छ । साथै गौर वडा नं. ३ निवासी राजमंगल साहको १६ वर्षको छोरा सुमित कुमार साहको दाहिने हात र खुटामा चोट लागेको प्रहरीले जनाएको छ ।...
बर्दघाट ईलाका प्रहरी टोलीद्वारा  ४१८ बोरा चिनी फेला , ट्रक सहित नियन्त्रणमा

बर्दघाट ईलाका प्रहरी टोलीद्वारा ४१८ बोरा चिनी फेला , ट्रक सहित नियन्त्रणमा

समाचार
२७ असार, बिनोद निगम । नवलपरासी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं। ४ टिसियन चोक स्थितबाट १४ लाख ११ हजार १ सय ४० मुल्य बराबरको अवैध चिनी तथा कपडा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान दक्षिण तर्फबाट उत्तर तर्फ आउदै गरेको ना ६ ख २३८८ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा अवैध रुपमा ल्याउदै गरेको ४१८ बोरामा २० हजार ८ सय ९४ किलो चिनी फेला परेपछि प्रहरीले ट्रक सहित नियन्त्रणमा लिईएको हो । उक्त बरामद चिनीको अन्दाजी मुल्य १२ लाख ५३ हजार ६ सय ४० बराबर रहेको छ । बरामद चिनी र ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । त्यसैगरी सोही स्थानमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ७ ख २०१५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा विना विल ल्याउदै गरेको अन्दाजी १ लाख ५७ हजार ५ सय मुल्य बराबरको जेन्स टिसर्ट,...
बुटबलको होटेलमा एक पुरुष संगै बास बसेकी २१ वर्षीया युवतीको शव फेला

बुटबलको होटेलमा एक पुरुष संगै बास बसेकी २१ वर्षीया युवतीको शव फेला

समाचार, स्वस्थ्य
२६ असार,बुटवल । बुटबलको एउटा होटेल युवतीको शव फेला परेको छ । बुटबलको गोलपार्क स्थितको एउटा होटेलमा बास बसेकी युवती मृत अवस्था फेला परेकी छन । बुटबल वडा नं. २ की बासिन्दा २१ वर्षीया सदीक्षा गुरुङ पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते एक पुरुष संगै बास बसेकी प्रहरीले जनाएको छ । मृतकका आफन्तहरुले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्र्याएका छन । सदीक्षासँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुबै जना प्रेमी प्रमेका रहेका प्रहरीको अनुमान रहेको छ ।...
रौतहटमा पासो लगाई झुण्डेको अवस्थामा महिलाको शव फेला

रौतहटमा पासो लगाई झुण्डेको अवस्थामा महिलाको शव फेला

समाचार, समाज, स्थानीय
२५ असार, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क रोतहटमा पासो लगाई झुण्डेको अवस्थामा एउटा महिलाको शव फेला परेको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं। ६ माधोपुर निवासी दुखरन साहको बुहारी तथा रामदयालको श्रीमती वर्ष २८ की जलेसिया देवी कानु आफ्नै घरमा पासो लगाइ झुन्डेको अवस्थामा फेला परेको माधोपुर प्रहरी चौकीले जनाएको छ । मृतकको श्रीमान राम दयाल साह बिगत ८ वर्ष देखि बिदेशमा बसेर मजदुरी गर्दै थियो । ८ वर्षको लामो बसाइ पछि ३ महिना पहिला नै रामदयाल बिदेशबाट फर्केको थियो । घटना रहस्यमय भएको र यसको छानबिन तथा अनुसन्धान निश्पक्ष हुनुपर्ने गाउँका भद्रभलादमीहरुको भनाई रहेको छ । मृतकको शवलाई पोष्टमार्टकका लागि अस्पताल लग्न नदिँदा केहि बेर प्रहरी र स्थानीय बीच स्थिति तनाव भएको थियो । माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादव र वडा नं। ६ का वडा अध्यक्ष राम नरेश यादव संयुक्त रुपमा स्थानीयलाई सम्झ...
रौतहटमा पासो लगाई झुण्डेको अवस्थामा महिलाको  शव फेला

रौतहटमा पासो लगाई झुण्डेको अवस्थामा महिलाको शव फेला

समाचार, समाज, स्थानीय
२५ असार, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क रोतहटमा पासो लगाई झुण्डेको अवस्थामा एउटा महिलाको शव फेला परेको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुर निवासी दुखरन साहको बुहारी तथा रामदयालको श्रीमती वर्ष २८ की जलेसिया देवी कानु आफ्नै घरमा पासो लगाइ झुन्डेको अवस्थामा फेला परेको माधोपुर प्रहरी चौकीले जनाएको छ । मृतकको श्रीमान राम दयाल साह बिगत ८ वर्ष देखि बिदेशमा बसेर मजदुरी गर्दै थियो । ८ वर्षको लामो बसाइ पछि ३ महिना पहिला नै रामदयाल बिदेशबाट फर्केको थियो । घटना रहस्यमय भएको र यसको छानबिन तथा अनुसन्धान निश्पक्ष हुनुपर्ने गाउँका भद्रभलादमीहरुको भनाई रहेको छ । मृतकको शवलाई पोष्टमार्टकका लागि अस्पताल लग्न नदिँदा केहि बेर प्रहरी र स्थानीय बीच स्थिति तनाव भएको थियो । माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादव र वडा नं. ६ का वडा अध्यक्ष राम नरेश यादव संयुक्त रुपमा स्थानीयलाई सम्झ...
पर्साको ठोरीमा एतिहासिक बाघमोर्चा माई मन्दिर परिसरमा वृक्षारोपण

पर्साको ठोरीमा एतिहासिक बाघमोर्चा माई मन्दिर परिसरमा वृक्षारोपण

समाचार, स्थानीय
५ असार ,वीरगन्ज । बलिराम यादव पर्साको ठोरी वडा न ५ मा एतिहासिक बाघमोर्चा माई मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ। ठोरीको विकासमा युवालाई सहभागी गराउने उद्देश्यले हालसालै स्थापना भएको ठोरी युवा भिजन फाउन्डेसनको सहयोगमा वृक्षारोपण गरिएको हो । नवनिर्मित ठोरी ५ का वडा अध्यक्ष अस्ट बहादुर लोप्चन ,शशस्त्र र नेपाल प्रहरी , फाउन्डेसन का अध्यक्ष नारायण वाइबा , उपाध्यक्ष रोशन लोप्चन लगायत स्थानिय बासीहरुको सहयोगमा वृक्षारोपण गरिएको फाउन्डेसन को उपाध्यक्ष लोप्चनले जानकारी दिए। सो अवसरमा जापनिज कपूर २०वटा,चोरी, चेक्रड लगायत विभिन्न प्रजातिको बिरुवा रोपिएको हो।ठोरीका युवा शुरेश पाख्रिनको पहलमा स्थापना भएको ठोरी युवा भिजन फाउन्डेशनसंस्थाले युवाको सक्रियतामा ठोरीको सकारात्मक परिवर्तनका लागि कामगर्ने लक्ष्य राखेको फाउण्डेशनले जनाको छ। अभियानका रूपमा सञ्चालन हुने संस्थाले ठोरी बाहिर रहेको र ठोरीमै रहे...
भन्सार र प्रहरीको संयुक्त टोलीको छापामारीले ठूलो सफलता

भन्सार र प्रहरीको संयुक्त टोलीको छापामारीले ठूलो सफलता

विविध, समाचार
२५ असार, नवलपरासी । बिनोद निगम नवलपरासीमा भन्सार र प्रहरीको संयुक्त टोलीको छापामारीले ठूलो सफलता मिलेको छ। विशेष सुराकीको आधारमा जिल्लाको महेसपुर भन्सार, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले नवलपरासीको प्रतापपुर गाउपालिका ५ धर्मौलीमा छापा मार्दा ठूलो मात्रामा चिनी र युरिया मल बरामद भएको छ पश्चिम नवलपरासीको महेशपुर भन्सार लाई विशेष सुराकीको आधारमा धर्मौलीको एक स्थानीय ब्यक्तिको घरमा एक ब्यपारीले भन्सार छली अबैध रुपमा लुकाईछिपाइ राखेको २३६ बोरा ९११८(कुन्टल० चिनि र ५६ बोरा युरिया मल बरामद गरि नियन्त्रणमा लिइएको हो। उक्त मालसामान ७ लाख ८ हजार मूल्य बराबरको रहेको महेशपुर भन्सार कार्यालयले जनाएको छ।...
नारायणी नदि नेपाल र भारतका उच्चटोलि द्वारा बन्दै गरेको सरचनाको निरिक्षण

नारायणी नदि नेपाल र भारतका उच्चटोलि द्वारा बन्दै गरेको सरचनाको निरिक्षण

अन्तर्वार्ता, राजनीति, समाचार
२४ असार, नवलपरासी । बिनोद निगम पश्चिम नवलपरासीको नारायणी नदी भारत सँग जोडिएका आसपासमा भारत सरकारको सहयोगमा निर्माणाधिन अवस्थामा रहेको विभिन्न सरंचनाहरुलाई विहिबार भारत उत्तरप्रदेशका मन्त्रि सहित भारतिय सिचाई अधिकारीहरु सम्मिलित टोलीले निरिक्षण गरेको छ । भारत उत्तर प्रदेशका सिचाई मन्त्री स्वतन्त्रदेव समेतको टोलीले नदीको किनारमा भारतिय पक्षबाट निर्माण गरिएको र निर्माण कार्य भइरहेको सरंचनाहरुको निरिक्षण गरेको हो । सिचाई मन्त्री देवले सुस्ता गाउपालिका वडा नम्बर ३, ४ र ५ मा निर्माण भइरहेको स्पर र कटरको निरिक्षण गर्दै आफ्नो मातहतका प्राविधिकहरुलाई निर्माण कार्य गुणस्तर युक्त बनाउन निर्देशन दिनुभएको छ । सो अवसरमा गण्डक नदी संघर्ष समिति पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष दुधनाथ गुप्ताले विग्याप बाधको उचाई बढाउनुपर्ने र नदीको विच भागमा बालुवा पुरिन गई नदीको पानी विग्याप तर्फ बढ्ने क्र...
२७० के.जी.  गाँजा सहित दुई भारतीय नागरिक वीरगन्जबाट पक्राउ

२७० के.जी. गाँजा सहित दुई भारतीय नागरिक वीरगन्जबाट पक्राउ

समाचार, स्थानीय, स्वस्थ्य
२३ असार,वीरगन्ज । बलिराम यादव  जिल्ला प्रहरी कार्यालय पर्साले २७० के।जी।गाँजा सहित २जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २१ परवानीपुरका बाटो हुँदै ओसार पोसार भइरहेको लागू औषध गाँजा सूचनाको आधारमा पर्सा प्रहरि निरीक्षक प्रजवाल थपलियाको नेतृत्वको टोलीले उक्त परिमाण बराबरको गाँजा बरामद गरेको हो। परवानीपुर सडकखण्डमा चेक जाँच गर्ने क्रममा यु.पी २१ ए एन ९९५७ नम्बरको भारतीय ट्रकको क्याबिनमा लुकाई छिपाई राखिएको अवस्थामा २सय ७०के।जी।गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरि नायब उपरिक्षक प्रह्लाद कार्कीले जानकारी गराएका हुन्।उनका अनुसार गाँजा सहित ट्रक नियन्त्रणमा लिएको हो। प्रक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहरी ग्राम सेमारी वडा नं ११ बर्ष २७ को विजेश कुमार यादव र भारत बिहार पूर्वी चम्पारन पलड्वा वर्ष ५० को धर्मेन्द्र या...
नवलपरासीबाट लागु औषध सहित २ जना भारतीय पक्राउ

नवलपरासीबाट लागु औषध सहित २ जना भारतीय पक्राउ

विविध, समाचार
२३ असार, नवलपरासी । बिनोद निगम पश्चिम नवलपरासीको पाल्हिनन्दन वाड नं २ पिपरहिय स्थित चोकमा बुधबार राति करिब ०९ः०० बजे चेकजाँच गर्ने क्रममा नेपाल प्रहरीको टोलिले लागु(औषध सहित २ जना भारतीय नागरिक लाई पक्राऊ परेका हुन्। भारतबाट नेपाल तर्फ आउँदै गरेको जिल्ला प्रहरीले खटिएको प्रहरी टोलिले शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्ने क्रममा आगु(औषध ,डाईजेपाम ९० एम्पुल, बुप्रिनर्फिन ९० एम्पुल,फेनारागन ९० एम्पुल, गरी जम्मा २७० एम्पुल र लु ३ प ७७१ नम्बरको मोटरसाईकल सहित २ जनालाई पक्राऊ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको विहार राज्य मोतिहारी जिल्ला,थान चिरहिया ग्राम पटाजिलवा घर ठेगाना भएका लागुऔषधका मुख्य कारोवारी बर्ष ४० को रामा गुप्ता ऐ।ऐ। बस्ने बर्ष ३२ को जितेन्द्र पासवान सहित २ जनालाई पक्राऊ गरेका छन् । उनी माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...