१२ बैशाख २०८१, बुधबार

शिक्षा

पर्सामा मीटरब्याजीविरुद्ध ८२ ओटा उजुरी

पर्सामा मीटरब्याजीविरुद्ध ८२ ओटा उजुरी

शिक्षा, समाचार, समाज, स्थानीय
१४ भदौ, वीरगञ्ज । पर्सामा मीटरब्याजीविरुद्ध ८२ ओटा उजुरी परेको छ । सरकारले देशभरका पीडितलाई स्थानीय प्रशासनमा उजुरी दिन सूचना गरेपछि उक्त उजुरी परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । पौडेलका अनुसार जिल्लाका १४ पालिकामध्ये सबैभन्दा बढी उजुरी वीरगञ्जको छ । वीरगञ्ज महानगरका ३७ जनाविरुद्ध उजुरी दर्ता भएको प्रशासनले बताएको छ । सरकारले भदौ ५ गतेभित्र उजुरी दिन भनेको थियो । उजुरीमा आवश्यक कारबाहीका लागि सबै निवेदन प्रमाणसहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको जिल्ला प्रशासन कार्यालय पर्साले बताएको छ ।...
नेपालमा टिकटक माथि प्रतिबन्ध लगाउन युवाहरुको माग।

नेपालमा टिकटक माथि प्रतिबन्ध लगाउन युवाहरुको माग।

मनोरञ्जन, शिक्षा, समाचार, समाज
१४ भदौ , रौतहट । नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेकाे छ । समाजमा नकारात्मक असर पुर्‍याएकाे भन्दै भन्दै तराईका केही जिल्लाका युवा समूहले टिकटक प्रतिबन्धकाे माग राखेका हुन् । ‘टिकटक बन्द संघर्ष समिति’ नै बनाएर केही युवाले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएकाे पाइएकाे छ।शुक्रबार Tik Tok बन्द संघर्ष समिति महोत्तरी द्वारा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय प्रमुख ज्यु र जलेश्वर नगरपालिका प्रमुख ज्यु लाई Tik Tok बन्द गराईदिनको लागि ज्ञापन पत्र बुझाईएका छन् । हिजो (आइतबार) पनि रौतहटबाट केही युवाले याे संघर्ष समितिमार्फत सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् । भने आज सिराहामा पनि ज्ञापनपत्र बुझाइएको छ र TikTok बन्द संघर्ष समिती धनुषा द्वारा आयोजित जनकपुरधाम मा बिरोध प्रदर्शन साथैसाथ जनकपुरधाम उप-महानगरपालिका ,जिल्ला प्रशासन कार्यालय र...
गौरमा युवाहरुको सक्रियतामा बरहवा तालको किनारामा वृक्षारोपन कार्यक्रम सम्पन्न

गौरमा युवाहरुको सक्रियतामा बरहवा तालको किनारामा वृक्षारोपन कार्यक्रम सम्पन्न

विविध, शिक्षा, समाचार, समाज, स्थानीय
११ भदौ ,गौर । प्रदेश अनलाइन न्युज डेस्क । रौतहटको सदरमुकाम गौरका युवाहरुको सक्रियतामा हाम्रो गौर हरियो गौर मुल नाराका साथ गौर स्थित बरहवा तालका किनारामा विरुवा रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गौर नगरपालिका वडा नं. ५ र वडा नं. ८ पुरेनवा स्थित रहेका बरहवा तालको किनारामा लगभग ३ किलो मिटर जतिमा विभिन्न किसिमका २०० भन्दा बढी बिरुवा रोपी भव्यताका साथ वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सयौका संख्यामा उपस्थित भएका युवा , पत्राकार तथा बालबालिकाहरु हर्सोउल्लासका साथ विरुवा रोपी वृक्षरोपण कार्यक्रम मनाएका छन । कार्यक्रम गौर निवासी युवा समाजसेवी बिक्रम यादव, युवा नेता ललन यादव , युवा पत्राकार आर एन साह र आइ. बि. ए. बिधालयका संचालक तथा प्रधानाध्यापक सन्तोष पौडेलको विशेष सक्रियता तथा पहलमा आयोजना भएको छ । आज रोपेका विरुवाहरुलाइ संरक्षणका लागि भोलि बाँसको जाली लगाउने र हामी सधैँ नि...
देशमै सबैभन्दा बढी बिकास प्रति सक्रिय र जनताहरुको लोकप्रिय बन्दै नगरप्रमुख शम्भु साह

देशमै सबैभन्दा बढी बिकास प्रति सक्रिय र जनताहरुको लोकप्रिय बन्दै नगरप्रमुख शम्भु साह

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
२६ साउन । प्रदेश अनलाइन न्युज डेस्क गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको अथक प्रयास तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको बिशेष पहलमा गौर नगरपालिका वडा न। मा निमार्ण हुन लागेको टाउन हल लगायत अन्य योजनाहरुको लागि गम्भीरतापूर्वक यथाशीघ्र निर्माण सुरु गराइ सम्पन्न गराउन सम्बन्धि मन्त्रालयका मन्त्रीलाई निर्देशन दिए अनुसार आज सघन शहरी डिभिजन कार्यालय बिरगंजबाट अत्याधुनिक उपकरण सहित प्राविधिकहरु द्वारा स्वाइल टेस्टको प्रक्रिया अगाडि बढेको छ । त्यस्तै गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह द्वारा आज वडा न। ४ मा साङुरो बाटोलाई फराकिलो गराउदै नाला निर्माणको काम अगाडि बढाएका छन । स्थानीयहरुको माग अनुसार सो बाटोमा जुन बेला पनि हिलो पानी जम्ने गरेकाले तथा बाटो साङुरो भएकाले स्थानीयलाई आवत जावतमा समेत कठिनाइ भएकाले उक्त समस्याहरुलाइ मध्यनजर गर्दै नगरप्...
नगरप्रमुख साहको अथक प्रयासले गौरमा २५ करोडको लागतमा टाउन हौल बन्दै ,सोमबार पूर्व प्रधानमंत्री नेपालद्वारा शिलान्यास

नगरप्रमुख साहको अथक प्रयासले गौरमा २५ करोडको लागतमा टाउन हौल बन्दै ,सोमबार पूर्व प्रधानमंत्री नेपालद्वारा शिलान्यास

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
१३ साउन, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क रौतहटको सदरमुकाम तथा जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका गौर नगरपालिकामा ऐतिहासिक कामको थालनी हुन लागेको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको विकासप्रतिको सक्रियताले जिल्लामा नै चर्चा भइरहेको बेला नगरप्रमुख साहद्वारा पुनः ऐतिहासिक कामको सुरुवात हुन लागेको छ । नगरप्रमुख साहको अथक प्रयास तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमंत्री माधव कुमार नेपालको विषेश पहलमा गौर नगरपालिकामा करिब २५ करोडको लागतमा टाउन हौलको निर्माण हुन गइरेको छ । गौर नगरपालिका वडा नं. २ मा निर्माण हुन लागेको करिब ५ हजार वर्ग मिटर क्षेत्रफलको उक्त टाउन हौलको शिलान्यास नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमंत्री माधव कुमार नेपाल तथा शहरी विकास मंत्री मेटमणी र्चाैधरी लगायत गणमान्य व्यक्तित्वबाट साउन १६ गते सोमबार बिहान ९ बजे हुने निश्चित भएको नगरप्रमु...

फास्ट टाँप १० समाचार । १२ साउन, विहीवार

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
१. रौतहटको गौर नगरपालिकाद्वारा लाल बकैयाको वरिपरि४५० थान उच्च क्वालिटीको नेपाली बांसको रोपाई, बांसको जराले बांध कटान रोक्न सहयोग पुर्याउने अपेक्षा रहेको नगरप्रमुख शम्भु साहको भनाइ २. रौतहटको राजदेवी नगरपालिकाको पहलमा वागमती नदीमा ११ वटा अस्थायी स्पर निर्माण, वागमती नदीले जग्गा कटान गर्दै बाँधलाई क्षति पुर्याउन लाग्दा स्थानीय तहको पहलमा स्पर बनाएर बाँधलाई जोगाउन सफल भएको नगरप्रमुख भिखारी यादवको भनाइ ३. निजी सचिवालयमा कार्यरत कर्मचारीहरूको तलब, भत्ता मधेस प्रदेशका सभामुख र उपसभामुखले आफ्नो निजी बैंक खातामा बुझ्दै आएको तथ्य सार्वजनिक, प्रदेश सभा सचिवालयको वार्षिकोत्सवमा २१ लाख ३० हजार बराबरको ट्र्याक–सुट र जुत्ता खरिद गरिएको खुलासा ४. जनकपुरधाममा महिलाको साथबाट दुई लाख रुपैयाँ लुटेर भागेका दुई जना युवक पक्राउ, पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने २७ वर्षीय जितेन्द्र...
एसईई को नतिजा सार्वजनिक, ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३

एसईई को नतिजा सार्वजनिक, ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३

शिक्षा, समाचार
११ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा ९एसईई० एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।परीक्षामा ३।६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।।कोभिड(१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्...
रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा अश्लिल सन्देश पठाउने १५० युवायुवती पक्राउ

रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा अश्लिल सन्देश पठाउने १५० युवायुवती पक्राउ

मनोरञ्जन, शिक्षा, समाचार, समाज
८ साउन , बुटवल । बिनोद निगम । रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा उद्देश्य विपरित काम गरेको आरोपमा प्रहरीले छापा मारेको छ ।सूचना प्रवाह गर्ने र नागरिकलाई सहज सूचनाको पहुँच दिने उद्देश्यले खुलेको कल सेण्टरबाट भारतीय नागरिकलाई बिभिन्न प्रलोभनमा पारि ठगी गर्ने गरेको उजुरीका आधारमा प्रहरी छापा परेको प्रहरीले जनाएको छ ।तिलोत्तमा नगरपालिकाको वडा नं २ जानकीनगरमा ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि कल सेन्टरमा काम गर्ने १५० कर्मचारीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । चिनिया र भारतीय नागरिक समेतको लगानीमा खोलीएको उक्त ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रमम...
फास्ट टाँप टेन न्युज (साउन ७ गते शनिवार)

फास्ट टाँप टेन न्युज (साउन ७ गते शनिवार)

खेलकुद, मनोरञ्जन, राजनीति, विविध, शिक्षा, समाचार
१. सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला, हत्यामा संलग्न मृतकका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादव प्रहरीको नियन्त्रणमा २. वीरगञ्जबाट ठूलो मात्रामा लागुऔषधसहित एक जना युवक र एउटा कार प्रहरीको नियन्त्रणमा , कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट बरामद, पक्राउ पर्नेमा विरगंज १० निवासी ३१ वर्षीय अनिल कुमार रहेको प्रहरीको भनाइ ३. वन तथा वातावरण मन्त्री प्रदीप यादवद्वारा चितवन राष्ट्रिय निकुञ्जको अवलोकन तथा अनुगमन, माडीमा निर्माणाधिन हुलाकी सडक निर्माणका क्रममा भइरहेका अवरोध एवम् विद्युत प्रसारण बिस्तारका लागि बन कार्यालय एवम् मन्त्रालयबाट भएका अवरोधहरु आफ्नै कार्यकालमा समाधान गनर्् मन्त्री यादवको प्रतिबद्धता ४. नयाँ विध...
रौतहटमा नवविवाहित युवतीको हत्या, दाइजोका कारण हत्या गरेको  माइती पक्षको आरोप (एक भिडियो रिपोर्ट)

रौतहटमा नवविवाहित युवतीको हत्या, दाइजोका कारण हत्या गरेको माइती पक्षको आरोप (एक भिडियो रिपोर्ट)

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
६ साउन, रौतहट । रौतहटको वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौराकी दाइजोका कारण नवविवाहित युवतीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं–५ बलिरामपुर माइती भई सिसवा धमौरामा विवाह भएकी २० वर्षीया सविता भनिने सञ्जुकुमारी दासको दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लगाएको हो। गत सोमबार घाँटी कसेर सञ्जुको हत्या भएको उनीहरूले दाबी गरेका हुन्। मृतक सञ्जुका माइतीले बिहीबार साँझ घरमै पत्रकार सम्मेलन गरी छोरीको हत्या भएको दाबी गरेका हुन्। आफूहरुसँग पटक–पटक दाइजो स्वरुप रकम माग्ने गरेको र रकम नदिएका कारण हत्या भएको उनीहरूको भनाइ छ। ससुरा चन्देश्वर दास र श्रीमान रमाकान्त दासको मिलेमतोमा सासू शिवा देवी, देवर उमाकान्त दास, नन्द रञ्जना दास, ठूला ससुरा विन्देशवर दासले साउन २ गते बेलुका सञ्जुको हत्या गरेको मृतकका बुबा रामचन्द्र दासले आरोप लगाए। उनले इलाका प्रहरी ...