१३ बैशाख २०८१, बिहीबार

काठमाडौबाट फर्किने बितिकै मेयर यादव द्वारा आगलागी पिडित परिवारलाई राहत सामग्री वितरण ।।

२७ चैत । रौतहट । प्रदेशअनलाइन न्युज डेस्क ।
रौतहटको माधवनारयण नगरपालिका वडा न। ४ विशुनपुर्वा मानपुरमा हिजो दिउँसो भीषण आगलागी हुदा २५ भन्दा बढी घर जलेर नष्ट भएको छ ।। आगलागी मा परेर कयौ पशु,बाख्रा लगायत लाखौंको सम्पत्ति जलेर नष्ट भएको छ । माधवनारायण नपाका नगरप्रमुख बैजनाथ प्रसाद यादब काम विशेषले राजधानी काठमाडौमा हुदा घटना बारे जानकारी पाउने बितिकै फर्केका छ्न । आज बिहानै घटनास्थलमा पुगी मेयर यादव पीडित परिवार सङ भेटेर घटना बारे जानकारी लिएका छन । साथै पिडित हरेक परिवारलाई राहत स्वरुप ग्यास सिलिन्डर, ग्यास चुल्हा , त्रीपाल, ब्लान्केट, भाडा वर्तन, साडी सेट, सर्ट पैन्टको कपडा , धोती कुर्ता, गमछा, गन्जी, जाजिम , मच्छर जाली साथै खाद्यान्न सामग्री चामल,दाल, नुन, तेल, आलु, प्याज, लगायतका सामग्रीहरु वितरण गरेका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *