
२० कार्तिक । रौतहट
रौतहट क्षेत्र न १ को क प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवार प्रभात केशरीलाइ नेपाल सुशासन पार्टीले समर्थन गरेको छ । नेपाल सुशासन पार्टीका केन्द्रिय अध्यक्ष पुर्ब डिआजी रमेश खरेल रौतहट जिल््लाको अध्यक्ष रन्जित पटेलले आज रौतहट क्षेत्र न १ को ख प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उमेदवार प्रभात केशरीलाइ समर्थन गरेको बताइएको छ । सो अवसरमा केशरीले अहिलेको राजनीतिक आफनो कुर्सी पाबर र भ्रष्टाचारी गर्न र स्वार्थको लागि गरिन्छ तर म यस्तो राजनितीक व्यापार व्यापारीबाट यो समाजलाइ मुक्त गराउन आफ्नो स्वतन्त्र उम्मेदवारी दिएको बताए ।