१२ बैशाख २०८१, बुधबार

राजनेतिककरण र अनुसासनहिन काम गरेको भन्दै रौतहटमा एक निजि श्रोतको शिक्षकलाई खारेज

३ साउन, रौतहट । रामशरण यादव
शिक्षण पेशामा आबद्ध रहँदै आएका माबि सितलपुरका करार शिक्षक राजकुमार यादवलाई वडा कार्यालय र बिधालय ब्यवासथपन समितिले खारेज गरिएको छ।
फतुवा विजयपुर नगरपालिका वडा न २ का वडा अध्यक्ष अनिरुद्ध यादव उर्फ संजय यादव र माबि सितलपुर बिधालय ब्य्वास्थपन समितिका अध्यक्ष दिपेन्द्र यादव संयुक्त रुपमा बिज्ञप्ति जारि गर्दै यादवलाई खारेज गरेका हुन् । उक्त हस्तारिक्ष बिज्ञप्तिमा लेखिएका छन् फतुवा विजयपुर नगरपालिका वडा न २ समितिको मिति २० ७९ साउन १ गते को बैठको निर्णय अनुसार श्री माबि सितलपुरमा निजि श्रोत नि मा बि करारमा नियुक्ति लिई कार्यरत शिक्षक राजकुमार यादवले बिधालयमा राजनेतिककारण गरि बिधालयको बाताबरण उथलपुथल गरेको र बिधालय संचालनको समयमा आफना घन्टी छोडी कुर्सीमा मस्त निन्द्रामा सुति अनुसासनहिन काम गरि सरकारी बिधालय प्रतिको अभिभावकहरुको बिस्वास समेत गुमेकोले र सो अनुशासनहीन खबरहरु एफ एम रेडियो , सामाजिक संजाल , पत्र पत्रिकामा समेत भाईराल बनेकोले निज शिक्षको मिति २०७९ साउन १ गते देखि तलब भता रोक्की नुक्ति समेत खारेक गरिएको निर्णय भएको छ। त्यस्तै फतुवा विजयपुर नगरपालिकाबाट प्राप्त माबि तहको शिक्षण सिकाई अनुदान कोटामा यस बिधालयमा अग्रेजी शिक्षकको अभावमा पठनपाठनमा प्रत्यक्ष असर परिरहेको हुनाले अग्रेजी शिक्षक ब्य्वास्थपन गर्नको लागि नगरपालिका बाट समन्वय गरि खुला बिज्ञापनबाट अग्रेजी शिक्षक नियुक्ती गर्न बिज्ञापन प्रक्रिया अगाडी बढाउन वडा अध्यक्ष संजय यादवद्वारा हस्तारिक्ष बिज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त सुचना बोधार्थ
।फतुवा विजयपुर नगरपालिकाको कार्यालय शिक्षा शाखा , शिक्षा बिकास तथा समन्वय एकाई रौतहट गौरलाई यो सुचना बोधार्थ गरिएको छ।
जनताको करबाट तलव खाने शिक्षकहरुले राजनेतिक भाषण छाँट्दै विद्यार्थीहरुको पढाईमा बाध पुर्‍याए विद्यार्थी संगठन र जनस्तरबाट समेत दवाव दिइनुपर्ने वडा अध्यक्ष संजय यादवले बताए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *