८ बैशाख २०८१, शनिबार

भन्सार र प्रहरीको संयुक्त टोलीको छापामारीले ठूलो सफलता

२५ असार, नवलपरासी । बिनोद निगम
नवलपरासीमा भन्सार र प्रहरीको संयुक्त टोलीको छापामारीले ठूलो सफलता मिलेको छ। विशेष सुराकीको आधारमा जिल्लाको महेसपुर भन्सार, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले नवलपरासीको प्रतापपुर गाउपालिका ५ धर्मौलीमा छापा मार्दा ठूलो मात्रामा चिनी र युरिया मल बरामद भएको छ

पश्चिम नवलपरासीको महेशपुर भन्सार लाई विशेष सुराकीको आधारमा धर्मौलीको एक स्थानीय ब्यक्तिको घरमा एक ब्यपारीले भन्सार छली अबैध रुपमा लुकाईछिपाइ राखेको २३६ बोरा ९११८(कुन्टल० चिनि र ५६ बोरा युरिया मल बरामद गरि नियन्त्रणमा लिइएको हो। उक्त मालसामान ७ लाख ८ हजार मूल्य बराबरको रहेको महेशपुर भन्सार कार्यालयले जनाएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *