
२२ आसार , विरगंज । बलिराम यादव
पर्सा जिल्लाको ग्रामिण समुदायमा संचालित आयुर्वेद अस्पताल प्रति आम जनताको चासो र गुनासो बढन थालेको छ।
पहिला पहिला जिल्ला बाट सञ्चालन हुदैआको आयुर्वेद औषधालय हाल पालिका स्तर बाट सञ्चालन भइरहँदा सेवा सुविधा पहिले भन्दा अहिले थप चुस्त दुरुस्त बान्न थालेको छ।नजिकै रहेको सरकारी स्वस्थ चौकी र सोही भवनमा रहेको प्राइभेट अस्पताल भन्दा आयुर्वेद औषधालयमा सेवाग्राहीको चाप बढि देख्न पाइन्छ।
पर्सा जिल्लाको विन्द्वस्नी गाउँपालिका वडा नं २बहुअर्वा भाठा मा रहेको आयुर्वेद औषधालयमा अहिले आम सेवाग्राहीको झुकाव बढेको देखिन्छ।
निशुल्क उपचार को साथै प्राकृतिक जडिबुटीबाट निर्मित आयुर्वेदिक औषधि को कुनै साइड इफेक्ट नरहेको र यसले कुनै प्रकारको हानि नोकसानी समेत नगर्ने भाए पछि आफू विश्वस्त भएर उपचार गराउन आको एक सेवा गराही विन्देश्वरी पल्टेल ले बताउनु हुन्छ ।
पुरुष मात्र होइन महिला हरु पनि आयुर्वेद औषधालय प्रति तेती नैं चासो का साथ सेवालिरहेको देखिन्छ।आफूहरु लाई विश्वास लागेर नै आज आयुर्वेद उपचार गराउन आको साथै यस यस अस्पतालमा निशुल्क उपचार हुनुको साथै आफूलाई आयुर्वेदिक औषधि प्रति पुर्ण रुपमा बिश्वास भएर मात्र आँको एक महिला सेवाग्राही सुनना देवी बताउनु हुन्छ ।
दुइटा अस्पतालको बीचमा हामी आयुर्वेद औषधालय सञ्चालन भएको । जसले अलोबेद बाट उपचार गर्नेले अलोबेद बाट उपचार गराइरहेको छ भने आयुर्वेद औषधालय बात उपचार गराउने ले आयुर्वेद औषधालय बात उपचार गरिरहेको हुन्छ पालिका स्तरबाट सञ्चालन भए पछि सेवाग्रहि आउनेहरूको भीड बढ्न थालेको बताउनुहुन्छ । आयुर्वेद औषधालय बहुअवभाथको कार्यालय प्रमुख शयम्बाबु शाह
नेपाल सरकाद्वार संचालित आयुर्वेद औषधालय प्रति दिनप्रति दिन आम जनताको सेवाप्रति झुकाव बढ्नु एउटा सकारात्मक पक्ष हो।हतारमा अङ्ग्रेजी औषधि सेवनले गर्दा कैयो किसिमको साइड इफेक्ट पनि सुन्न र पढ्न पाइन्छ । तर यस आयुर्वेद औषधआएको कुनै साइड इफेक्टका समेत नभएको कार्यालय प्रमुख को भनाइ रहेछ।त्यसैले अलोबेद संग संगै आयुर्वेद उपचार प्रति चासो गुनासो हुनु आयुर्वेद औषधालय को वृद्धि र विकासको एउटा सकरात्मक सन्देश हो।