१४ चैत्र २०७९, मंगलवार

सदरमुकाम गौरको विभिन्न स्थानमा चोकहरुको नामाकरणमा विवाद सिर्जना

116

१५ असार, रौतहट ,अहिले सदरमुकाम गौरको विभिन्न स्थानमा चोकहरुको नामाकरणमा विवाद सिर्जना भएको कुराहरु समाजिक संजालमा टिकाटिप्पणी भइ रहेको प्रती गौर नगरपालिका का नगर प्रमुख शम्भु साह को गम्भीर ध्यानाकर्षण भएको छ । परापुर्व काल देखि नामाकरण रहेको चोकहरुको विषयमा हाल शहरी विकासबाट भएको भूलका कारण अन्यथा भएकोले सो लाई यथाशीघ्र समाधान गर्न गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले सम्बन्धि निकाय संग सोधपुछ गरेका छन ।
गौर २ स्थित जु। मा। वि हुदै महादेवपट्टी जाने चौकलाई अंसारी चौक नामांकन गरिएको भने पोस्ट प्रति गम्भीर हुँदै वहाले सो बारे बुझ्दा
चौकको नाम परिवर्तन बारे गौर नगरपालिका वा वडा कार्यालयलाई आधिकारिक कुनै जानकारी न आएको र कार्यालयले यस बारे कुनै निर्णय नलिएको प्रष्ट पार्नु भएको छ । उक्त वोर्ड शहरी विकास कार्यालयले राखेको र यस बारे सम्बंधित कार्यालय प्रमुखसंग बुझ्दा डीपीआर बनाउने बेला स्थानीय संग प्राप्त जानकारी अनुसार कागजातहरु तैयार भएको र सोही बमोजिम नामांकन गरिएको भन्दै भूल स्वीकार गर्नु भएको छ र यथासिघ्र सुधार गर्ने प्रतिबद्धता जनाउनु भएको नगर प्रमुख सा

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0