१२ बैशाख २०८१, बुधबार

करोडौंको अवैध सामानसहित दुई भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

४ असार, सप्तरी । सशस्त्र प्रहरीले करोडौंको अवैध सामानसहित एक भारतीय ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर कङ्कालिनि नगरपालिका(१ स्थित कोसफ ब्यारेजबाट खटिएको टोलीलेले ट्रकसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको उतर प्रदेश कानपुर प्रान्त देहान बस्ने ३८ वर्षीय अवध बाबू र २३ वर्षीय धिरज कुमार छ्न् ।नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *